Logo

Tag: जलविद्युत्

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत्को ४० प्रतिशत काम सकियो

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी (बेनी), २६ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नं

विस्तृत पढ्नुहोस
जलविद्युत् उत्पादनको सम्भावनालाई यथार्थमा परिणत गर्न सहयोग गर्छौँ : अध्यक्ष ढकाल

काठमाडौं, ६ बैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताएका छन्। बुधबारदेखि यहाँ शुरु भएको ऊर्जा

बूढीगण्डकीः ‘मोडालिटी’बारे परामर्श सुरू

काठमाडौं, चैत २२ । लामो उल्झनपछि राष्ट्रिय गौरवको एक हजार २०० मेगावाट क्षमताको जलायशयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा सरकार आफैँ अग्रसर भएको छ । चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ

माथिल्लो तामाकोसीको उत्पादन दिउँसोभन्दा साँझ–बिहान बढी

दोलखा, माघ २२ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमा भन्दा साँझ बिहानमा बढी हुने गरेको छ । साँझ, बिहानमा

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

काठमाडौं, कार्तिक २८ । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री

जलविद्युत् क्षेत्रलाई सरकारको असहयोग

काठमाडौं, कार्तिक ८ । नेपालको आर्थिक विकासको प्रमुख आधारमध्ये एक मानिएको जलविद्युत् क्षेत्रको विकासमा बाधा पुग्नेगरी सरकारले पछिल्लो समय विभिन्न निर्णय गरेको छ । सरकार मात्र नभएर त्यसका विभिन्न निकायहरूका निर्णयहरू

महँगियो भारतीय विद्युत्

काठमाडौं, भदौ ३१। नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आवको वार्षिक

लाङटाङ निकुञ्ज मुद्धाको सुनुवाइ अब पूर्ण इजलासमा

काठमाडौं, भदौ २८। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विद्युत् उत्पादन गर्न दिने केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । संरक्षित क्षेत्र निकुञ्ज क्षेत्रमा निजी क्षेत्रको

तामाकोसीको तेस्रो युनिट पनि सञ्चालन

काठमाडौं, साउन १०। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ । असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट शुक्रबार रातिदेखि तेस्रो युनिट

निजीक्षेत्रलाई ५ जलविद्युत् आयोजना दिइने

काठमाडौं, जेठ ३१ । सरकारले आफैले अध्ययन गरेको विभिन्न ५ जलविद्युत आयोजनालाई खुला प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण तथा सञ्चालन गर्न दिने भएको छ । सरकारले दुई चरणमा गरेर १६९ दशमलव ४२

विद्युत् उत्पादन कम भए पेनाल्टी नलाग्ने

काठमाडौं, जेठ २। नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका पुराना आयोजनाहरूबाट हाइड्रोलोजीका कारण विद्युत् उत्पादन कम भएमा प्रवर्द्धकलाई पेनाल्टी नतिराउने निर्णय गरेको छ । विद्युत् नियमन आयोगसँगको विभिन्न चरणको

माथिल्लो तामाकोसीको मुख्य सुरूङमा सोमबारदेखि पानी पठाइने

चरीकोट, वैशाख १२ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । त्यससँगै तामाकोसीदेखि सुनकोसी दोभानसम्म पानीको विविध