Logo

Tag: जुम्ला

जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ भदौ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि जुम्लाकै कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो ।

विस्तृत पढ्नुहोस
जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

काठमाडौँ,१२ माघ । हिमपातले यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबारदेखि लगातारको हिमपातले यहाँको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिउँ

वर्षा नहुँदा जुम्लामा हिउँदे बाली सुक्दै

काठमाडौँ,९ माघ । यहाँ हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको छ । गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष माघको दोस्रो साता हुँदासम्म पनि वर्षा र

जुम्लामा भिरबाट लडेर एकको मृत्यु

काठमाडौँ,२० पुष । यहाँ भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी

हिउँदमा बस्दैनन् जुम्लाका कार्यालय प्रमुख

काठमाडौँ,१९ पुष । हिउँदयाम सुरु भएसँगै जुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख जिल्ला बाहिर रहेको पाइएको छ । सांसद् विनिता कठायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीसहितको टोलीले जिल्लाका सरकारी कार्यालयमा

चिसोले जुम्लाको जनजीवन प्रभावित

काठमाडौँ,१७ पुष । हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि

जुम्लामा दुई अस्थायी मतदान केन्द्र

काठमाडौँ,२ मँसिर । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जुम्लामा थप दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि

जुम्लामा हेलिकप्टर मार्फत मतपत्र पु¥याइँदै

काठमाडौँ,१७ कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पु¥याएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पु¥याएको हो

जुम्लामा ८७८ कर्मचारी निर्वाचनमा खटिने

काठमाडौँ,१५ कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जुम्लामा आठ सय ७८ कर्मचारी खटिने भएका छन् । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत,

आचारसंहिता कार्यान्वयन गर्न जुम्लाका राजनीतिक दल र उम्मेदवारसँग छलफल

काठमाडौँ,४ कार्तिक । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहाँका राजनीतिक दल र उम्मेदवारसँग निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न छलफल गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता

जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

काठमाडौँ,१ कात्तिक । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन

जुम्लाका आठ बस्ती स्थानान्तरण गर्न प्रस्ताव

काठमाडौँ,२६ असोज । विपद्को उच्च जोखिममा रहेको भन्दै जुम्लाका आठ बस्ती स्थानान्तरण गर्नुपर्ने प्रस्ताव राखिएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सिञ्जा र हिमा गाउँपालिकाका अध्यक्षद्वय पूर्णप्रसाद