Logo

Tag: डा प्रकाशशरण महत

अर्थमन्त्रीको प्रयासले करिब १३ अर्ब राजस्व सरकारी खातामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ पुस । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले गरेको करसम्बन्धी व्यवस्थाका कारण करिब १३ अर्ब बराबर राजस्व सरकारी खातामा जम्मा भएको छ ।

विस्तृत पढ्नुहोस
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छः अर्थमन्त्री महत

काठमाडौं, ४ असोज । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षा कोर्षले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । कोर्षको ५०औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन

प्रदीप गिरीको जन्मस्थान बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छः अर्थमन्त्री महत

काठमाडौं, २२ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको बस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् । प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा

विदेशमा सिकेका सीप, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन मन्त्री महतको आग्रह

काठमाडौं, १० भदौ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् । क्यानाडाको भ्यानकुभरमा रहेका

जीईएफको उपाध्यक्षमा अर्थमन्त्री महत निर्वाचित

भ्यानकुभर, क्यानडा । अर्थमन्त्री डा.प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको

५ सदस्यीय टोलीसहित अर्थमन्त्री महत क्यानडा प्रस्थान

काठमाडौं, भदौ ४। अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ सभामा भाग अर्थमन्त्री महत आइतबार

कांग्रेसको लक्ष्य आर्थिक समृद्धि सिर्जना र समृद्धिको पहुँच हरेक नागरिकमा पुर्याउने होः प्रकाशशरण महत

काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि सिर्जना गर्ने र समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने रहेको बताएका छन् । नेपाली कांग्रेस

देश बाहिर सुनको श्रीलङ्का छैनः अर्थमन्त्री महत

काठमाडौं, ३१ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा

सुन प्रकरणमा प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिन : अर्थमन्त्री महत

काठमाडौं,२८ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले एक क्विन्टल सुन प्रकरणमा प्रमाणीत भए अर्थमन्त्रीको पदमा नबस्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै अर्थमन्त्री महतले सुन प्रकरणमा प्रमाणीत

पार्टीभित्र एकअर्कालाई होच्याउने काम बन्द गरौंः अर्थमन्त्री महत

काठमाडौं,१५ साउन । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले पार्टीभित्र एक अर्कालाई होच्याउने र खुइल्याउने काम बन्द गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौं-नुवाकोट कांग्रेसले आयोजना गरेको खिर खाने तथा

सय किलो सुन समातिएको जस लिने होडमा अर्थमन्त्री महत

काठमाडौं, ८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आफुले अवैध कारोबारको ओसार–पसार गर्नेविरुद्ध उजुरी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेकाले गत हप्ता त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट

सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले एक क्विन्टल सुन समात्न सफल भएको अर्थमन्त्री महतको दाबी

काठमाडौं,८ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेटमार्फत आफुले अवैध कारोबारको ओसार पसार गर्नेविरुद्ध उजुरी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेकाले गत हप्ता त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक