Logo

Tag: डा शेखर कोइराला

बालकृष्ण खाँणलाई भेट्न शेखर आज पनि कारागारमा

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कारागार पुगेर नेता बालकृष्ण खाँणलाई भेटेका छन् । आज (शनिबार) बिहान केन्द्रीय कारागार पुगेका

विस्तृत पढ्नुहोस
जनतामा संघीयताप्रति वितृष्णा चुलियोः शेखर कोईराला

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनतामा संघीयताप्रति वितृष्णाको भावना उठ्न थालेको बताएका छन् । आज (बुधबार) विपी स्टडी युथ सर्कलले धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

नेतृत्वलाई शेखरको प्रश्न: सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी कसरी चल्छ?

काठमाडौं,२७ भदौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिदा पार्टी चल्न असहज हुने बताएका छन् । बुधबार बीपी स्टडी यूथ सर्कलले काभ्रेमा आयोजना गरेको कार्यक्रममा

बिपीको विचारलाई अङ्गीकार गरौँ : डा. शेखर कोइराला

मनहरि (मकवानपुर), २४ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिएका छन् । आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले

शेखरको स्विकारोक्ति: बीपीको समाजवाद व्यवहारमा लागू गर्न सकेनौं

काठमाडौं,२४ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका संस्थापक बीपी कोइरालाले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थ व्यवस्था व्यवहारमा लागू गर्न नसकिएको स्विकार गरेका छ्न । आइतबार कोइरालाको ११०औं

प्रचण्ड अमेरिका उड्न ठिक्क परेको बेला शेखरले भने–कांग्रेस नेतृत्वमा सरकार आवश्यक छ

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस नेतृत्वको सरकार बनेमात्रै अहिलेको अराजकता र जनतामा देखिएको निराशा हट्ने दाबी गरेका छन् । हिजो

बालेन र प्रचण्डको अराजक प्रवृत्तिले देश चल्दैनः शेखर कोइराला

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहसम्मको शैली अराजक भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) कांग्रेस

प्रधानमन्त्री प्रचण्डमाथि खनिए शेखर कोइराला, जातीय द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप

काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति जरुरी छ: शेखर कोइराला

काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नु जरुरी रहेको बताएका छन् ।

ललिता निवास प्रकरण बीचमै रोकियो, सुन काण्ड पनि साम्सुम हुन्छः शेखर कोइराला

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी काण्ड त्यसै सामसुम हुने टिप्पणी गरेका छन् । आज (बिहीबार) बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माथिल्लो

‘नेपालमा नयाँ काण्ड आउनासाथ,३ नेता बसिहाल्छन्’ किन?

काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा एकपछि अर्को काण्ड सार्वजनिक हुनासाथ शीर्ष दलका नेताहरु छलफलमा जुट्ने गरेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रेस युनियन काठमाडौंले गरेको कार्यक्रममा

‘टिप्पणी उठाउने शाखा अधिकृतलाई थुनाएर तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिइयो’

काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ललिता निवासको जग्गा प्रकरणमा राज्य चुकेको बताएका छन् । बिहीबार प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले टिप्पणी उठाउने सामान्य कर्मचारीलाई