काठमाण्डौ । देशभर फैलिएको डेंगु रोगले हजारौँ विरामी परिसकेका छन् । सरकारले गरेको नियन्त्रणको प्रयास पूरै असफल देखिएको छ । दिनप्रतिदिन संक्रमण फैलिन थालेपछि सांसदहरुले
काठमाडौं, भदौं २० । डेंगु रोगीले देशभरका अधिकांश अस्पतालहरु भरिएपछि स्वास्थ्य मन्त्रालयमा बेड थप्न प्रस्ताव गरिएको छ । रोगीको संख्या तीन हजारको हाराहारीमा पुगेपछि बेड थप्न प्रस्ताव गरिएको हो ।