Logo

Tag: डोनाल्ड ट्रम्प

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गरे आत्मसमर्पण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन्। २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको अभियोगमा उनीविरुद्ध मुद्दा चलिरहेको छ।

विस्तृत पढ्नुहोस
यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर, पीडित महिलालाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं, वैशाख २७ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेको छ। एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले

३४ आरोप लागेका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

काठमाडौं, चैत २२ । अमेरिकाकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार उनलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परेपछि ट्रम्पलाई हतकडी भने लगाइएन । ट्रममाथि

ट्रम्पको घरमा एफबिआइको छापा

काठमाडौं, साउन २४। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी घर (मार ए लागो रिसोर्ट) मा एफबिआइले छापा मारेको छ। सीएनएनका अनुसार ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजपत्रहरु ल्याएको हुन सक्ने

ट्रम्पले भने —दुष्टबाट जोगिन सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ

एजेन्सी, न्युयोर्क, १४ जेठ : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास स्कूल नरसंहारपछि बन्दुक नियन्त्रणमा गरिएका आह्वानलाई अस्वीकार गर्दै ‘दुष्ट’विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका छन् । बन्दुक

ट्विटर प्रतिबन्ध हटाउन ट्रम्पले दायर गरेको मुद्दा अदालतले गर्‍यो खारेज

न्युयोर्क—अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिबन्धित ट्वीटर एकाउन्ट पुनः सञ्चालनका लागि दायर गरेको मुद्दालाई क्यालिफोर्नियाका संघीय न्यायाधीशले शुक्रबार खारेज गरेका छन् । अदालतका न्यायाधीश जेम्स डोनाटोले मुद्दा खारेज गर्ने निर्णयमा

ट्रम्पको टिप्पणी– बाइडेनले अमेरिकालाई ध्वस्त पारे

वासिङ्टन, ११ वैशाख । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन् । ट्रम्पले शनिबारको र्याबलीमा आफ्ना समर्थकहरूलाई भने,

वाइडेनलाई कायर भन्दै ट्रम्पले अमेरिकाबारे भनेः न कोही डराउँछ न कोही सम्मान गर्छ

एजेन्सी, ३० फागुन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति हुँदा अमेरिकालाई कुनैपनि नयाँ युद्धमा नधकेलेको बताएका छन् । उनले आफू राष्ट्रपति भएको भए रुसले युक्रेनमाथि हमला गर्न सक्ने अवस्था

युक्रेनमाथि रुसी हमलापछि ट्रम्पले के बोले ?

एजेन्सी, १२ फागुन । युक्रेनमाथि रुसले हमला गरेपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख फोरेका छन् । उनले फक्स न्युजसँग बोल्दै आफू राष्ट्रपति भएको भए पुटिनले युक्रेनमा हमला गर्ने आदेश

ट्रम्प अझै पनि किमसँगको सम्पर्कमा हुन्छन्

एजेन्सी न्युयोर्क, २८ माघ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरियाली तानाशाह किम जोङ उनसँगको सम्पर्कमा रहेको आफ्ना साथीहरुलाई बताएका छन् । पूर्व राष्ट्रपतिबारे लेखिएको नयाँ पुस्तक ट्रम्प दी कन्फिडियन्स मेन

ट्रम्पले भने- ‘फेरी चुनाव जिते भने संसद् भवनमा हमला गर्ने अभियुक्तलाई माफी दिन्छु’

एजेन्सी, १७ माघ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यदी आफू पुन: सत्ता आए क्यापिटल हिल आक्रमणमा सहभागी आफ्ना समर्थकलाई माफ गर्ने बताएका छन्। शनिबारको टेक्स‍ासको एक र्यालीमा ट्रम्पले यस्तो बताएका

बाइडेनले युक्रेनको चिन्ता छाडेर अमेरिकी सीमा रक्षा गर्नुपर्छ : ट्रम्प

वासिङ्टन [अमेरिका], १६ माघ: पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोड्नुपर्छ र यसको सट्टा आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित