Logo

Tag: ताइवान

ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, जापान र फिलिपिन्समा सुनामीको चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २१ । ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पपछि टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ

विस्तृत पढ्नुहोस
ताइवानका विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

एजेन्सी । संयुक्त राज्य अमेरिकाले ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान जलडमरूमा क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधि नगर्न विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उल्लेख गरेका छन्। अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका

ताइवानी महिलालाई पनि सैन्य प्रशिक्षण

ताइपेई, ४ माघ । ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ

चिनियाँ जेट विमान ताइवानको आकाशमा प्रवेश

एजेन्सी, २० साउन । चीनले ताइवाननजिकै दोस्रो दिनको सैन्य अभ्यास सुरु गरेको छ । यसै क्रममा चिनियाँ जेट विमान फेरि ताइवानको आकाशमा प्रवेश गरेका छन् । ताइवानको रक्षा मन्त्रालयको अनुसार

चीनद्वारा ताइवानमाथि आक्रमणको संकेत, बचाऊका लागि अमेरिकी नौसैनिक जहाज बढ्यो

एजेन्सी, २० साउन । चीनले पहिलोपटक ताइवानमाथि मिसाइल प्रहार गरेको छ । उसले बिहिबार मिसाइल प्रहार गरेको खुलाएको छ । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान पुगेर फर्किएलगत्तै चीनले मिसाइल प्रहार

ताइवानविरुद्ध चीनको सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु

एजेन्सी, १९ साउन । चीन र ताइवानबीच विवाद बढ्दै गएको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानबाट फर्केपछि चीन थप आक्रामक भएको छ । बिहीबार चीनको पिपुल्स लिबरेसन आर्मी

अमेरिकाले ताइवानलाई १२ करोड डलरको सैन्य सामाग्री बेच्ने

एजेन्सी, २६ जेठ । अमेरिकाले ताइवानलाई १२ करोड डलर बराबरको सैन्य सामाग्री बेच्ने एउटा प्रस्ताव अनुमोदन गरेको छ । उक्त सामाग्रीमा सैन्य जहाजको पाटपूर्जा रहेको जनाइएको छ । चीनले पछिल्लो

वाइडेनको चेतावनीलगत्तै चीनद्वारा ताइवान वरिपरि सैन्य अभ्यासको घोषणा

एजेन्सी, १२ जेठ । चीनले कुनैपनि बेला ताइवानमाथि कब्जा जमाउने रणनीति बनाइसकेको छ । चीनको यो रणनीति गत वर्ष नै खुलेको थियो । एकीकरणको नाममा २०२५ भित्र ताइवानमाथि नियन्त्रण बनाउने

ताइवानमाथि हमलाको पूर्वतयारीमा चीन, वर्षौका लागि इन्धन र कच्चा पद्धार्थको जोहो

एजेन्सी, १० जेठ। रुस-युक्रेन द्वन्द्व चीनको नेतृत्वका लागि अचम्मको रूपमा आएको छ। चीनले ताइवानमाथि नियन्त्रण प्राप्त गर्न भविष्यमा कुनै पनि बल प्रयोगको लागत र परिणामहरूको मूल्यांकन गरिरहेको विश्लेषण भइरहेको छ।

ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प

सिन्ह्वा, ९ चैत । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ । २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु

‘बहुसंख्यक जापानी चीनले ताइवानमाथि हमला गर्नसक्ने ठान्छन्’

एजेन्सी, ८ चैत्र । बहुसंख्यक जापानी नागरिक चीनले ताइवानमाथि आक्रमण गर्ने ठान्छन् । यो एक अध्ययनले देखाएको छ । रुसले युक्रेनमाथि हमला गरेपछि चीनले पनि त्यस्तै कदम चाल्नसक्ने एउटा समाचार

वाशिङटनले ताइवानलाई १० करोड अमेरिकी डलरको हतियार बिक्री गर्ने

ताइपेई [ताइवान], २५ माघ: संयुक्त राज्य अमेरिकाले स्वशासित टापुले प्रयोग गरेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणालीलाई “दिगो, मर्मत र सुधार” गर्न ताइवानलाई सम्भावित १० करोड अमेरिकी डलरको उपकरण र सेवाहरू बिक्री