Logo

Tag: त्रिवि शिक्षण अस्पताल

मोहन वैद्यको स्वास्थ्यमा समस्या, त्रिवि शिक्षण अस्पताल भर्ना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १७ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। दम र खोकी बढेपछि उनलाई आइतबार

विस्तृत पढ्नुहोस
सुवास नेम्वाङको निधनबारे त्रिवि शिक्षण अस्पतालले के भन्यो ?

काठमाडौं, २६ भदौ । त्रिवि शिक्षण अस्पतालले संविधान सभाका अध्यक्ष,पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङलाई अस्पतालमा ल्याईपुर्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको जनाएको छ । शिक्षण

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं, वैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । उनलाई आज एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लिने तयारी गरिएको जनाइएको छ । मंगलबार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौं, चैत १९। स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना

त्रिवि शिक्षण अस्पतालमा कम दरबन्दी हुँदा समस्या

काठमाडौँ, ४ माघ । दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ । नेपालमा

डेङ्गुका बिरामीले भरिँदै काठमाडौं उपत्यकाका अस्पताल

काठमाडौं, भदौ १४। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा सुवास आचार्यले दिएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाको कार्यक्रम निरन्तरता दिने

काठमाडौं, १५ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालले सरकारले दिएको बीमा सेवाबापतको भुक्तानी नपाएपछि गत असार ३ गतेदेखि कार्यक्रम नै स्थगित

छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा मिलाउने भन्दै ठगी

अछाम,१२ जेठ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

माधव नेपाल टिचिङबाट डिस्चार्ज

काठमाडौं,असोज १८ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल

संक्रमितले अस्पताल भरिभराउ

काठमाडौं, साउन २७ । दुई सातायता कोरोना संक्रमण बढेपछि उपत्यकाका कोभिड अस्पतालमा गम्भीर बिरामीको चाप पनि वृद्धि भएको छ। त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा निरज बमका अनुसार

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौँ, १२ साउन: राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगेकी छिन्। उनी मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेकी हुन् । राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल

शिक्षण अस्पताललाई गोल्छाको ३० वटा ओभन सहयोग

काठमाडौं, असार २२ । गोल्छा गुप्रले शिक्षण अस्पताल महराजगन्जका कोभिडका स्वास्थ्यकर्मीका लागि ३० वटा सामसङ माइक्रोवेभ ओभन सहयोग गरेको छ। गोल्छा गुप्रका निर्देशक सीमा गोल्छाले त्रिभुवन विश्वविद्यालयका डिन, इन्स्टिच्युट अफ