Logo

Tag: दलित

दलित–गैरदलितलाई छुट्टाछुट्टै धारा ‘बेकार हो छुवाछुतको नारा !’

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, जेठ ११ । जिल्लाको पूर्वीचौंकी गाउँमा दलित र गैरदलितका लागि छुट्टाछुट्टै धारा बनाइएको छ । यद्यपि धाराहरू नजिकै छन्, पानीको मुहान पनि एउटै हो

विस्तृत पढ्नुहोस
माओवादीमा दलितको उचित प्रतिनिधित्व नभएको भन्दै हस्ताक्षर संकलन

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनस्थलमा दलित समुदायको उचित प्रतिनिधित्वको माग गर्दै हस्ताक्षर संकलन सुरु गरिएको छ । पार्टीका दलित अगुवाहरुले पहिलाको विधानमा दलित समुदायका

अझै दलित र गैरदलितबीच भेदभाव

काठमाडौं, मंसिर ४ । साँफेबगर, अछाम पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक । एकै मुहानमा तीन कुवा छन्, एउटा क्षत्री

ब्राम्हण ठिटोले सिन्दुर हालेर दलित चेलीलाई अलपत्र पारेपछि…

काठमाडौं, २५ साउन । कृष्णा मिश्रा ज्योती पासवानको सुन्दरताप्रति आकर्षित हुन्छन् । दुवैबीच प्रेम सम्बन्धको डोरी कसिदै जान्छ । कृष्णा ब्राम्हण र ज्योती दलित । तर, जातले प्रेमलाई छेक्दैन ।

दलितका नाममा विभेदविरुद्ध सामाजिक अभियान चलाइनुपर्ने

काठमाडौँ, १३ असार: दलितका नाममा विभेदको अन्त्यका लागि सामाजिक अभियान चलाइनुपर्नेमा अगुवाहरुले जोड दिएका छन् । सुशील कोइराला मेमोरियल फाउन्डेसनले जुम प्रविधिबाट आयोजना गरेको अन्वेषण यात्रा कार्यक्रमअन्तर्गत सामाजिक स्तरीकरण र

शिक्षामन्त्री श्रेष्ठ किन प्रधानलाई छुटाउन प्रहरीकोमा पुगे

काठमाडौं, ९ असार । रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरधनी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफै पुगे । उनको रहोवरमा प्रधानलाई आज छाडिएको छ

दिवा खाजा पकाउँदै आएका दलित कामबाट हटाईए

काठमाडौं, चैत २९ । विद्यालयमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका छन् । पढाउने शिक्षक पनि प्रायः सबै दलित समुदायकै भएर पनि १५ वर्षदेखि विद्यालयमा दिवा खाजा पकाउँदै आइरहेका दलितलाई कामबाट

दलितमाथि विभेद कायमै

अमरगढी,२० पुस: डडेल्धुरामा अझै पनि दलितमाथि विभेद कायमै रहेको छ । जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिका– ३ स्थित घटालथान रहेको मसानघाटमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै ठाउँ बनाइएको

लकडाउनमा दलित समुदायका १३ जनाको हत्या

काठमाडौं, कार्तिक ३ । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित समुदायको मानवअधिकारको अवस्था प्रतिवेदनमा

अमेरिकामा रङ्गभेदले एकजना मारिंदा दंगा, नेपालमा पाँच मारिंदा संयमित छन् दलित समुदाय

काठमाडौं, २० जेठ । अमेरिकामा एकजना काला जातिका व्यक्तिलाई प्रहरीले घाँटी थिचेर हत्या गरेको घटनाले चर्किएको विरोधले हिंसात्मक रुप लिएको छ । त्यहाँ हिंसा भड्किएर लुटपाट र दंगा भइरहेको छ

बाइस सङ्घसंस्थाद्वारा रुकुम घटनाप्रति भत्र्सना

काठमाडौँ, १६ जेठ । युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ सङ्घसंस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको

इलाममा दक्षिण एशियाली दलित भेटघाट हुँदै

इलाम, २२ पुस : आगामी माघ २४ र २५ गते यहाँ दलित जनप्रतिनिधिको प्रदेश नं १ स्तरीय भेला तथा दक्षिण एशियाली दलित मिट–२०७६ गरिने भएको छ । प्रदेशका करिब ३५०