Logo

Tag: दार्चुला

दार्चुलाको कबर्ड हल निर्माणका लागि पूर्वमन्त्री बडूले एक करोड दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ भदौ । दार्चुलाको कबर्ड हल निर्माणका लागि कांग्रेस सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्। मङ्गलबार मानसिंह

विस्तृत पढ्नुहोस
तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

काठमाडौं, ९ बैशाख । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ। आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको

दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

काठमाडौं, ९ बैशाख । दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो

दार्चुलामा दुई व्यक्ति मृत फेला

काठमाडौं,१ वैशाख । दार्चुलामा दुई व्यक्ति मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका -४ का १८ वर्षीय दिपेन्द्र ठगुन्ना र सञ्जिला धामी मृत फेला परेको प्रहरीले जनाएको छ ।

तुइनमुक्त देश घोषणा हुँदापनि किन तुइनबाटै खसेर मर्दैछन् नेपाली ?

दार्चुला, २४ पुष । सरकारले ४ वर्ष अगाडि नै देश तुइनमुक्त भएको घोषणा गरेपनि नेपालीहरुले तुइनमै ज्यान गुमाउनु परेको छ। सरकारले तुइन विस्थापन गरेका वाचा र बारम्बार दावा गरे पनि

दार्चुलामा लोप हुनथाले भैँसी

खलङ्गा, २२ पुस । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय भैँसी लोप हुँदै गएका छन् । कुनैबेला दार्चुलाका गाउँघरमा व्यावसायिकरुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन् । केही

बाजुरा सदरमुकाम तनावग्रस्त, सेना परिचालन

बाजुरा, मंसिर ५ । बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले

अर्काको नाममा भोट हालेपछि दार्चुलामा तनाब, ३ राउण्ड हवाई फायर

काठमाडौं, ४ मंसिर । दार्चुलाको एक मतदान केन्द्रमा हवाई फायर भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–५ माकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा मत हाल्न पुगेका व्यक्तिको मत पहिल्यै नै हालेका

दार्चुलामा कार्यकर्ता कुटिएको भन्दै गठबन्धनद्धारा बाटो अवरुद्ध

काठमाडौं, २८ कात्तिक । दार्चुलामा नेकपा एमालेका कार्यकर्ताबाट सत्ता गठबन्धनका कार्यकर्ता कुटिएको भन्दै सत्ता गठबन्धनका दलहरुले बाटो अबरुद्ध गरेका छन् । गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक

दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले दियो पीडितलाई १६ लाख क्षतिपूर्ति

काठमाडौँ,१३ कार्तिक । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन,

दार्चुलामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, अझै ७ वेपत्ता

काठमाडौं, २५ भाद्र । दार्चुलामा गएराति गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । नौगाड गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको शव फेला परेको हो । शव फेला

दार्चुलामा जीप दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, १ भाद्र । दार्चुलामा सडकबाट २ सय मिटर तल जीप खस्दा ५ जनाको मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् । घाइते यात्रुले जीप अनियन्त्रित भएपछि