Logo

Tag: निर्वाचन

भारतमा संघीय संसदको लागि आज मतदान, निर्वाचन सात चरणमा हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ७ । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन हुँदैछ । जनसंख्याका हिसाबमा विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भारतमा ५

विस्तृत पढ्नुहोस
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा दल दर्ता

काठमाडौं, २९ मंसिर । राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । दल दर्ताका लागि तोकिएको अन्तिम दिन आज (शुक्रबार) सम्म १२ वटा दलले निवेदन

आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने प्रधानमन्त्री प्रचण्डको उद्घोष

युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेको प्रयास विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । कोप–२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

अध्यक्ष तिमिल्सिनासहित २० राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै, एमालेको ‘टाउको दुखाई’ गठबन्धन दल

काठमाडौं, १३ मंसिर । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदहरुको पदावधि आगामी फागुन २० गते सकिँदैछ । यसरी पदावधि सकिनेमा नेकपा (एमाले) बाट ९ सांसदहरुमा अध्यक्ष तिमिल्सिना, भैरव श्रेष्ठ,

निर्वाचन कार्यालय खारेजीको निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन

काठमाडौं, ३१ जेठ । जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय पुनरावलोकन गर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को

निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय

काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ। उक्त पार्टीको कार्यकारिणी समितिको

जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श

काठमाडौं, २६ जेठ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ। आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक, स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन प्रारम्भ, विदेशमा रहेका

विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने

काठमाडौं, ५ जेठ । सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१ को

निर्वाचन अपडेट : बारामा ४० प्रतिशत मत खस्यो

काठमाडौं, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत बारा-२ मा हालसम्म ४० प्रतिशत मत खसेको छ। दिउँसो पौने २ बजेसम्म ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन परिणाम : पोखरा-१८ मा पुन: मतगणना गर्न अदालतको आदेश

काठमाडौं, २१ चैत्र । उच्च अदातल पोखराले गत स्थानीय तहको निर्वाचनको मतगणना फेरि गर्न आदेश दिएको छ। उच्च अदालत पोखराले मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १८ को मत गणना बदर

निर्वाचन दिवस मनाइयो

काठमाडौं, ७ फागुन । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाइएको छ। कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा

निर्वाचन आचारसंहिता आजदेखि निष्कृय

काठमाडौँ,२६ मँसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि