Logo

Tag: निर्वाचन आयोग

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ वैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा

विस्तृत पढ्नुहोस
दुई लाख मतपत्र छापिँदै

काठमाडौं, वैशाख २। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि करिब दुई लाख मतपत्र छापिने भएको छ । इलाम–२ र बझाङ–१ (१) मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदै

भोलिदेखि इलाम र बझाङमा निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं, २७ चैत । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू

उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन, आजै चुनाव चिह्न दिइने

काठमाडौं, चैत २७ । निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ । प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (क)मा

जसपासँग आयोगले माग्यो समानुपातिक सांसदको नाम

काठमाडौं,१४ चैत । सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको सांसद पदमा पदपूर्तिका लागि निर्वाचन आयोगले जसपासँग नाम मागेको छ । सांसद अन्सारीको गत चैत ४ गते निधन भएको

उपनिर्वाचनका लागि १० करोड रुपैयाँ खर्च हुँदै

काठमाडौं, चैत १२ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । आयोगले इलाम क्षेत्र नम्बर २

रास्वपाका ४ सांसदलाई जरिवाना तिराउने आयोगको निर्णय अदालतबाट बदर

काठमाडौं,८ चैत । समयमै निर्वाचन खर्च नबुझाएको भन्दै निर्वाचन आयोगले जरिवाना तोकेपछि उच्च अदालतमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सासदे न्याय पाएका छन् । उच्च अदालत पाटनले जरिबाना तोक्ने आयोगको

उपनिर्वाचन: मतदाता नामावली प्रकाशन फागुन २८ मा

काठमाडौँ १६ फागुन । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ । कार्यक्रमअन्तर्गत आयोगले यही फागुन

१९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं, फागुन ३ । निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन

राजनीतिक दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन (पूर्णपाठ)

काठमाडौं,३ फागुन । निर्वाचन आयोगले आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुलाई १५ बुँदे निर्देशन दिएको छ । आज बसेको आयोगको पदाधिकारी बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७

उपनिर्वाचनमा जुट्यो निर्वाचन आयोग, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं,२२ माघ । निर्वाचन आयोगले आसन्न उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधि

केन्द्र, प्रदेशदेखि वडाध्यक्षसम्म २५ स्थानमा जनप्रतिनिधि रिक्त, बैशाखमा उपनिर्वाचनको तयारीमा आयोग

काठमाडौं,१८ माघ । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोग उपनिर्वाचनमा जुटेको छ । स्थानीय तह, प्रदेश र केन्द्रमा समेत रिक्त जनप्रतिनिधि परिपूर्तिका लागि आयोगले आफ्नो काम थालेको हो ।