Logo

Tag: नेकपा विवाद

नेकपा विवाद मिलाउन सहमतिको खोजी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २३ । नेकपा एमालेको जारी विवाद मिलाउन कार्यदल सक्रिय भएको छ । पार्टी एकतालाई बचाउनका लागि यसअघि गठन भएको कार्यदल पुनः सक्रिय बनेको

विस्तृत पढ्नुहोस
‘ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’

काठमाडौं, जेठ १९ । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्।

विवाद मिलाउन दौडधुप

काठमाडौं, बैशाख २४ । नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण

एकअर्कालाई सिध्याउने तहमा नेकपा विवाद

काठमाडौं, फागुन १९ । संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन्। दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर

नेकपा विवादले संसद् व्यवस्थापन कठिन

काठमाडौं, फागुन १८ । नेकपा विवादले संसद्का कामकारबाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ। संसद् विघटनअघि र पुनःस्थापनापछिको संसद् बैठकमा उही राजनीतिक

नेकपा वैधानिक विभाजनको प्रतीक्षामा कांग्रेस

काठमाडौं, फागुन १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनको विषयमा नेकपाको विभाजित धारणा प्रस्ट भएपछि थप रणनीति बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । कानुनीरुपमा नेकपा अहिले

दाहाल–नेपाल समूहमा बराबरी भागबन्डा

काठमाडौं, फागुन १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी एकताको नयाँ आधार तय गरेका छन्। पूर्वएमाले र पूर्वमाओवादी समूहबीच एकता हुँदा ६०र४० प्रतिशतको आधार तय गरिएकोमा दाहाल–नेपाल समूहले

फेरि बोलाइए नेकपाका दुवै अध्यक्ष

काठमाडौं, माघ १७ । निर्वाचन आयोगले निर्वाचन तयारी र दल दर्ताबारे छलफल गर्न नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल समूहलाई पुनः बोलाउने भएको छ। निर्वाचन तयारीका विषयमा

नेकपा विवादः हकदाबीमा होडबाजी

काठमाडौं, माघ ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पार्टीको असली हकदार दावी गर्ने होडबाजी चलेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन

नेकपाको आधिकारिकता विवाद कानुनबमोजिम निरुपण गर्नुपर्नेमा जोड

काठमाडौं, माघ ७ । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको आधिकारिकता विवाद कसैबाट प्रभावित नभई कानुनबमोजिम निरुपण गर्नुपर्नेमा जोड दिएका छन् । नेकपाको आधिकारिकताको विवाद निरुपण पेचिलो बन्दै गएको अवस्थामा उनीहरुले सो

नियोजित हल्ला प्रणालीमाथिकै षडयन्त्र

काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सर्वोच्च संस्था र स्वतन्त्र न्यायालयको हुर्मत लिने गतिविधि सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भएको बताएका छन् । प्रधानमन्त्री ओलीले संवैधानिक प्रश्नको समाधान संवैधानिक

कारबाहीको बदला कारबाही

हेटौंडा, पुस १६ । नेकपाको दाहाल–नेपाल समूहका बागमती प्रदेशसभा सदस्यले मुख्यमन्त्री डोरमणि पौडेललाई स्पष्टीकरण नदिने भएका छन्। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको उक्त समूहको प्रदेश संसदीय दलको बैठकले दलका