Logo

Tag: नेपाल भ्रमण वर्ष २०२०

कोरोना कहर: प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ साउन : कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ ।

विस्तृत पढ्नुहोस
कोरोना महामारीविरुद्ध जुध्न बुद्धजयन्तीले प्रेरित गर्नेछ : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न बुद्धजयन्तीले थप प्रेरित गरिरहेको समेत उल्लेख गरेका छन् । आज २५६४औँ बुद्धजयन्तीका

नेपाल भ्रमण वर्ष २०२० स्थगित

काठमाडौँ, १८ चैत : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा

वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक

काठमाडौँ, २५ फागुन : कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् । कोरोनाको हल्लाले सबैभन्दा बढी

राष्ट्रपति भण्डारी शुक्रबार कञ्चनपुर आउनुहुने

कञ्चनपुर, १५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन शुक्रबार यहाँ आउनुहुने भएको छ । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक रहेको मैदानमा आयोजना

पर्यटक आकर्षित गर्न हुम्डेमा आइस क्लाइम्बिङ र स्की परीक्षण

पोखरा, १५ फागुन : प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारीको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । विश्वमा नै उत्कृष्ट १० वटा मध्येको अन्नपूर्ण चक्रीय पदमार्गका धेरै

परराष्ट्रमन्त्रीबाट गैरआवासीय नेपालीलाई लगानी आह्वान

११ फागुन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तक्र्रियामा परराष्ट्रमन्त्री

भ्रमण वर्षको अवसरमा भरतपुर कार ¥याली आयोजना

चितवन, १० फागुन : भ्रमण वर्षको अवसरमा भरतपुर घुम्ने निम्तो दिँदै भरतपुर महानगरपालिकाले आज कार ¥यालीको आयोजना गरेको छ । भरतपुरबाट लुम्बिनीसम्म कार ¥यालीको आयोजना गरिएको हो । नारायणी नदी

नेपाल भ्रमण वर्ष-२०२० असफलतातर्फ, पर्यटनमन्त्री भट्टराई निराश

काठमाडौं, ४ फागुन । नेपाल भ्रमण वर्ष २०२० को शुरुवातमै सरकारको लक्ष्यभन्दा फरक परिणामहरु आउन थाले । वर्षको शुरुमै चीनबाट कोरोना भाइरस फैलिएपछि तेस्रो देशका पर्यटकहरुको नेपाल आगमनमा समेत असर

कोरोनाको जोखिमप्रति पूर्वसतर्कता अपनाएका छौँ : हान

काठमाडौँ, २१ माघ : नेपालको ‘हस्पिटालिटी’ क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको होटल एशोसिएशन अफ नेपाल (हान) ले जनाएको छ । कोरोना भाइरसको अन्तर्राष्ट्रियरूपमा प्रभाव रहेको

लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने

पोखरा, माघ १५ । पोखराको अन्तर्रा्ष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ । हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवङ्गत

‘विवादित यती हटाइयो

काठमाडौं, माघ १४ । भ्रमण वर्ष २०२० का लागि विभिन्न सम्पदास्थलमा राखिएका यतीको मस्कट सोमबार हटाइएको छ। भ्रमण वर्ष सचिवालयले यती हटाएको हो। सचिवालयले विश्वसम्पदा क्षेत्र हनुमानढोका, पाटन दरबार क्षेत्र