Logo

Tag: परीक्षण

कोरोना परीक्षणमा आनाकानी

-रिपोर्टर्स नेपाल/संवाददाता

सुदूरपश्चिम, २३ मङ्सिर । धनगढीको व्यापारिक फर्ममा काम गर्दै आएका स्थानीय एकजना पुरुषलाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि बिदा मागेर घरमै बसे । कोरोना भाइरस

विस्तृत पढ्नुहोस
पाँच हजार ६६८ पिसीआर परीक्षणमध्ये १०४ सङ्क्रमित

काभ्रेपलाञ्चोक, ६ भदौ: हालसम्म काभ्रेपलाञ्चोकमा साढे पाँच हजारभन्दा बढी पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) परीक्षण गरिएको छ । स्वाब सङ्कलन गरी परीक्षण गरिएकामध्ये १०४ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सार्क मुलुकमध्ये नेपाल पिसिआर परीक्षणमा अगाडि

काठमाडौँ, २४ असार : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा

अमेरिकी संघीय उड्डयन प्रशासनद्वारा बोइङ ७३७ म्याक्सको उडान परीक्षण शुरु

१६ असार : अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि

हालसम्म दुई लाख ५७ हजार ९६२ जनाको कोरोना परीक्षण

काठमाडौँ, २६ जेठ : सरकारले आजसम्म जम्मा दुई लाख ५७ हजार ९६२ जनाको कोभिड–१९ परीक्षण गरेको छ । यो सङ्ख्या पिसीआर र आरडिटी विधिबाट गरिएको कूल परीक्षणको सङ्ख्या भएको मन्त्रालयले

सही पहिचान गरेर परीक्षण गरिएकाले सङ्क्रमित फेला परेको हो : नेपाली सेना

काठमाडौँ, १४ जेठ : नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ । कोभिड १९

अन्योलमै कोरोना परीक्षण केन्द्र

काठमाडौँ, ८ जेठ । प्रदेश सरकारले छिञ्चुमा स्थापना गर्ने तयारी गरेको कोरोना परीक्षण केन्द्र स्थान विवादका कारण अन्योलमा परेको छ । भारतबाट फर्किएकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने उद्देश्यले भेरीगङ्गा

कालीमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण

काठमाडौँ, २ जेठ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान

बाँकेका पहिलो संक्रमित ब्यक्तिको पुनःपरीक्षण पोजेटिभ

कोहलपुर, ३० वैशाख : बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको

सङ्क्रमण देखिएसँगै परीक्षणको चटारो

काठमाडौँ, २६ वैशाख । तीन दिनदेखि नेपालगञ्ज उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरेर पूर्ण रूपमा सिलबन्दी गरिएको छ । यो अवधिमा सहरका सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका सवारी साधन मात्र गुडिरहेका देखिन्छन् ।

सातवटै प्रदेशबाट कोरोनाको परीक्षण शुरु गरिँदै

काठमाडौँ, २० चैत, : सरकारले कोरोना भाइरस (कोविड–१९) को नमूना परीक्षण सातै प्रदेशबाट गर्ने तयारी आजदेखि थालेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा

पञ्चकोटबाट प्याराग्लाइडिङको सफल परीक्षण उडान

बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गर्नुभएको परीक्षण उडान सफल भएको हो । आगामी पुसमा सञ्चालन हुने बागलुङ