Logo

Tag: पर्व

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, १ असोज: आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते त्यहाँका सात

विस्तृत पढ्नुहोस
जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौँ : मुख्यमन्त्री पोखरेल

रुपन्देही, २८ साउन : प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी

जमघट नगरौं : भोज, उत्सव, पर्व, मेलामा सचेत

काठमाडौं, ३० फागुन । सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन आह्वान गरेको छ। संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमार्फत यस्तो

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

जनकपुरधाम, २१ असोज  : बडादशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले

पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छः राष्ट्रपति

काठमाडौं २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवम् सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने बताएकी छिन् । इन्द्रजात्राका

छोराको मृत्युले विक्षिप्त रानीलाई शान्त बनाउन चलाइएको गाइजात्रा

काठमाडौं । सांस्कृतिक र धार्मिक महत्वको पर्व गाइजात्रा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा मनाइदैछ । विशेषतः नेवार समुदायले मनाउने गाइजात्रा पछिल्लो समय कलाकारहरुको ठूलो पर्वका रुपमा स्थापित भएको छ ।