Logo

Tag: प्रतिनिधिसभा

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीलाई दल सबन्धी विधेयक पेस गर्न नदिने कांग्रेसको अडान कायमै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २७ । प्रतिनिधिसभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक

विस्तृत पढ्नुहोस
हसिना खानलाई सांसद बनाउने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् । आज बसेको पार्टीको कार्यकारीणी समितिको बैठकले खानलाई नयाँ सांसद सिफारिस गरेको हो । जसपाबाट

प्रतिनिधिसभाः संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनको माग

काठमाडौँ २१ चैत । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले कानुन निर्माण, संसदको प्रभावकारिता, पूर्वाधार निर्माण, सहज सेवाप्रवाहलगायत जनजीविकासँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अर्जुननरसिंह केसीले

प्रतिनिधिसभाः हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग

काठमाडौँ २१ चैत । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्यालगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद

प्रतिनिधिसभाः संसदीय छानबिन समिति गठनको कांग्रेसको माग कायमै

काठमाडौँ, २१ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका महामन्त्री

प्रतिनिधिसभाबाट बिम्स्टेक बडापत्र अनुमोदित

काठमाडौँ, २० चैत । प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको ‘बिम्स्टेक बडापत्रलाई

प्रतिनिधिसभाको बैठक : चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग

काठमाडौँ, २० चैत । प्रतिनिधिसभाको आजको बैठकमा कोभिड–१९ पछि बन्द रहेका चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग गरिएको छ । बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं

प्रतिनिधि सभा बैठक सुरू (लाईभ)

काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अहिले बिहान ११ बजेबाट सुरु बैठकमा वन तथा वातावरण मन्त्रालय,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा ,जलस्रोत तथा सिँचाई

प्रतिनिधिसभाः सांसदद्वारा खुल्ला कारागार नीति माग

काठमाडौँ, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले दुरदराजमा रहेको चेपाङ बस्तीका धेरैलाई नागरिकता बनाउन समस्या भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले ती

प्रतिनिधिसभाः बुटवल–नारायणगढ सडक निर्माण तीव्र गतिमा अगाडि बढाउन सांसद भुसालको माग

काठमाडौँ, १९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सरिता भुसालले बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ हुँदा आम नागरिकले सास्ती भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको आज विशेष समयमा सांसद

प्रतिनिधिसभाः सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ, १९ चैत । नेपाली कांग्रसकी सांसद प्रतिमा गौतमले सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छिन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद

प्रतिनिधि सभा बैठक सुरू, कांग्रेसको अवरोध कायमै (लाईभ)

काठमाडौं,१८ चैत । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजेदेखि बैठक बसिरहेको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको