Logo

Tag: प्रदेश ३

प्रदेश ३ : नाम बागमती, राजधानी हेटौंडा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ पुस । प्रदेश ३ को नाम बाग्मती तोकिएको छ भने स्थायी राजधानी हेटौंडा कायम गरिएको छ। प्रदेशसभाको आइतबार हेटौंडामा सम्पन्न बैठकले सर्वसम्मत रूपमा

विस्तृत पढ्नुहोस
प्रदेश ३ को राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय

काठमाडौं, २५ पौष । नेपाल कम्युनिष्ट पार्टी प्रदेश ३ संसदीय दलले हेटौंडालाई राजधानी राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेशसभा संसदीय दलले उक्त निर्णय गरेको हो । नेकपाभित्रै राजधानीबारे

हेटौंडा राजधानीमा कुनै परिवर्तन हुँदैन- प्रदेश सांसद रामकुमार अधिकारी

काठमाडौं, २५ पौष । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सांसद रामकुमार अधिकारीले प्रदेशको नाम र राजधानीबारे भइरहेको विवादबारे महत्वपूर्ण खुलासा गरेका छन् । उनीले अहिलेसम्म राजधानी हेटौंडा र नाम बागमती नै

प्रदेश ३ को राजधानी र नाममा रस्साकस्सी जारी

काठमाडौँ, २० पुस । प्रदेश ३ को स्थायी राजधानी टुंगो लगाउन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छुट्टा–छुट्टै छलफल गरेका छन्। दुवै पार्टीको संसदीय दलको

प्रदेश ३ नाम र राजधानी, नेकपाभित्रै असन्तुष्टि

काठमाडौँ, २० पुस । प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णयमा पार्टीका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन्। प्रदेशसभाको अधिकारमा पार्टी केन्द्रबाट हस्तक्षेप भएको आरोप उनीहरूको

प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णयप्रति नेकपाभित्रै विवाद

काठमाडौं, १५ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपनि सोही दलका सांसदहरु विरोधमा उत्रिएका छन् । प्रदेशको राजधानीमा विवाद आउने

‘नेतृत्वले निर्णय गरिसकेकाले राजधानी हेटौंडा रहला’

ठमाडौं, १५ पौष । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल प्रदेशको नामांकन र राजधानीको विषयमा निर्णयमा पुग्दैछन् । नेकपाले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि उक्त दलभित्र

नेकपा सचिवालय बैंठक : प्रदेश ३ को नाम बाग्मती र राजधानी हेर्टौंडा राख्ने सहमति

काठमाडौं, १३ पुष । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष

नेकपा सचिवालय निर्णय : प्रदेश तीनको नाम बागमति र राजधानी हेटौँडा

पुष १३, काठमाण्डौ । सत्तारुढ दल नेकपाले प्रदेश ३ को नाम ’वाग्मती’ राख्न प्रस्ताव गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामसँगै स्थायी

प्रदेश ३ को नामाकरण र राजधानीमा सहमति

काठमाडौं, ८ पौष । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नामाकरण र राजधानीमा सहमति जुटिसकेको बताएका छन् । उनले मंगलबार गण्डकी प्रदेशका सभामुख नेतृत्वको टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवागत

प्रदेश ३ को पुरस्कार घोषणा

काठमाडौँ, २४ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद सागका पदकधारी खेलाडीलाई प्रदेश ३ सरकारले पुरस्कार घोषणा गरेको छ । प्रदेश ३ को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सागमा पदक

प्रदेश ३, नामको टुंगो छैन नम्बर प्लेट फेर्न हतार

काठमाडौं, १९ मंसिर । हेटौंडामा केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘प्रदेश नं। ३ को राजधानी र नाम तत्काल टुंगो लाग्नेछ।’ उनले यो