Logo

Tag: प्रधानमन्त्री

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता, के-के कुरा भयो ?

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच आज ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । चीनको साताव्यापी भ्रमणका लागि शनिबार

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीद्वारा सिंहदरबारको पश्चिमतर्फको भवन निरीक्षण

काठमाडौँ , ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् । आज दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनःनिर्माण सम्पन्नपश्चात देखिने

सम्पूर्ण युवा लागे देशले आगामी दिनमा कोल्टे फेर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २७ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण युवाहरू लागे देशले आगामी दिनमा कोल्टे फेर्ने बताएका छन्। शनिबार चितवनमा युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण

प्रधानमन्त्री दाहाल पुगे राष्ट्रपति भेट्न शितल निवास

काठमाडौं, २५ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्। प्रधानमन्त्री दाहाल राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुगेका हुन्। बिहीबार अपरान्ह शितल निवास पुगेका दाहाल र

विश्वव्यापीरूपमा देखापरेको आर्थिक संकटबाट हामी पनि प्रभावित छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २४ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापीरूपमा देखापरेको आर्थिक संकटबाट हामी पनि प्रभावित भएको बताएका छन्। बुधबार २९औँ आदिवासी दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहाल उक्त कुरा बताएका हुन्। उनले

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई गरे फोन

काठमाडौं, २० श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई शनिबार साँझ फोन गरेका हुन्। दुई प्रधानमन्त्रीहरूबीच द्धिपक्षीय हितमा कुराकानी

प्रधानमन्त्री कार्यालयलाई स्मार्ट बनाउनै पर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १९ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समस्या समाधान समितिको

प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता

काठमाडौँ, ९ साउन । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको

प्रधानमन्त्रीसँग आइएफएडीका प्रमुखको भेट

काठमाडौँ, ९ साउन । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन् । भेटवार्तामा उनीहरुबीच आइएफएडी र नेपालबीचको

प्रधानमन्त्री प्रचण्डको सम्बोधनलाई सकारात्मक रूपमा लिएका छौँ : एमाले

काठमाडौं, २५ असार । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज(सोमबार) संसद्‍मा दिएको अभिव्यक्तिलाई सकरात्मक रूपमा लिएको बताएको छ। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले सचेत पदम गिरीले प्रचण्डले आज

प्रधानमन्त्री कार्यालय परिसरमै ओली र देउवाबीच भनाभन

काठमाडौं, २५ असार । सोमबार दिउँसो सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा शीर्ष तीन दलका शीर्ष नेताहरूको बैठक बस्यो। बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, एमालेबाट केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी

दिल्लीले नेपालमा सरकार बनाउछु भन्दैन्, प्रधानमन्त्रीले भन्छन् : ओली

काठमाडौं, २२ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीले नेपालमा सरकार बनाउछु नभन्ने तर प्रधानमन्त्रीले भनेको दाबी गरे। अध्यक्ष ओलीले शुक्रबार स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै दिल्लीले नेपालमा सरकार