Logo

Tag: प्रधानमन्त्री निवास

शीतलनिवास र प्रधानमन्त्री निवास वरपरको सुरक्षा व्यवस्था चुस्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ६ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँंका प्रमुख जिल्ला

विस्तृत पढ्नुहोस
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं, माघ ४ । स्थानीय तहको निर्वाचनसहितका विषयमा सत्ता गठबन्धनका दलहरूबीच साझा धारणा बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ । अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने

यस्तो छ सुविधा सम्पन्न प्रधानमन्त्री निवास, आज वास्तु पूजा गरी गृह प्रवेशको तयारी

काठमाडौं, मंसिर २७। बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासको निर्माण कार्य सम्पन्न भएको छ । अत्याधुनिक सेवा सुविधा भएको निजी निवासमा सुरक्षाको दृष्टिकोणले बङ्करसमेत निर्माण गरिएको छ । सोमबार विशेष वास्तु पूजा गरी प्रधानमन्त्रीको

सल्लाहकारसहित प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ७६ जनालाई कोरोना संक्रमण

काठमाडौं, १७ असोज । प्रधानमन्त्रीको सरकारी निवासमा कार्यरत सल्लाहकार, कर्मचारीसहित ठुलो संख्यामा सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको हो । प्रधानमन्त्रीका

प्रधानमन्त्रीलाई विज्ञहरूको सुझावः कडा लकडाउन गर्नुस्

काठमाडौं, साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य विज्ञहरूले पुनः कडा लकडाउन गर्न वा २१ दिनसम्म कफ्र्यु लगाउन सुझाएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा कोरोना भाइरसका

पार्टी सञ्चालन गर्न ओली र दाहालबिच ‘वान टु वान’ छलफल

काठमाडौं, २८ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी र सरकार सञ्चालनमा स्वच्छता र सुशासन लागू गर्न सहमत भएका

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, १४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक सुरु भएको हो

बालुवाटारमा बन्ने भयो मौलिक संस्कृति झल्किने प्रधानमन्त्री निवास

मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास मौलिक संस्कृति र परम्परा झल्कने गरी निर्माण हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा

नेकपामा केन्द्रीय विभागको जिम्मेवारी : एकताको अर्काे चरण पूरा

प्रकाश सिलवाल र शरद शर्मा : काठमाडौँ, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रीय विभागको जिम्मेवारी तोकिएसँगै एकीकरण प्रक्रियाले लगभग पूर्णता पाएको छ । पटक पटक छलफल हुँदै अनिर्णित

मन्त्री निवास नयाँ बन्दै

साउन ६, काठमाण्डौ । सरकारले ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास सार्ने भएको छ । भैसेपाटीको ९८ रोपनी जग्गामा ४१ वटा आलिसान भवन बनाउँदै मन्त्री निवास सार्ने निर्णय सरकारले गरेको हो

नेकपामा कार्यविभाजन विवादः ओलीसँग नेपाल असहमत

नेपाल कम्युनिष्ट पार्टीभित्र कार्यविभाजनको टुंगो आज पनि लाग्न सकेन । बिदाको दिन पारेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा भागवण्डा नमिल्दा कुरा मिल्न नसकेको हो । बैठकमा प्रधानमन्त्री समेत रहेका

प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको स्पष्टीकण

काठमाडौं, २८ चैत । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेललगायतले किनेको भन्ने समाचार बाहिर