Logo

Tag: फुटबल

जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर (कञ्चनपुर) ४ वैशाख । कञ्चनपुरको महेन्द्रनगरमा सोमबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र भीमदत्त नगरपालिकाको सहयोगमा

विस्तृत पढ्नुहोस
इशारामा फुटबल खेल्दै सुस्तःश्रवण भएकाहरु

अन्नपूर्ण (कास्की), २९ फागुन । सुस्तःश्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन् ? धेरैलाई उत्सुकता लाग्ने विषय हो । उनीहरु मज्जासँग फुटबल खेल्छन् । उनीहरुका लागि कुनै विशेष मैदान

पोखरामा माघ २१ गतेदेखि अन्तर्राष्ट्रिय भेट्रान फुटबल

कास्की, १८ माघ । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’को नारासहित स्थापित बगर भाइ खलक पोखराले १३औँ संस्करणको ‘बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल’

जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

जुम्ला, १७ माघ । सदरमुकाम खलङ्गा बजारमा आगामी फागुन १५ गतेदेखि कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता

झापामा फुटबलका सात सयभन्दा बढी व्यावसायिक खेलाडी

झापा, ९ माघ । झापा फुटबलको उर्वरभूमि बनेको छ । यहाँ सात सयभन्दा बढी फुटबलका व्यावसायिक खेलाडी रहेको झापा जिल्ला फुटबल सङ्घका अध्यक्ष भगिरथ आले बताउँछन् । उनका अनुसार जिल्लामा

भेट्रान फुटबल अर्को साता

काठमाडौँ, २० पुस । कुसुन्ती युवा क्लबको आयोजनामा कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता यही पुस २४ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त प्रतियागितामा ३२ टोली सहभागी

प्रथम राष्ट्रिय दरै फुटबल प्रतियोगिता तनहुँमा

डुम्रे (तनहुँ), १७ पुस । पहिलोपटक देशव्यापी दरै (दराई) समुदायको फुटबल प्रतियोगिता तनहुँमा आयोजना गरिएको छ । अल्पसङ्ख्यक दरै समुदायलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले नेपाल दरै समाज तनहुँको आयोजनामा प्रथम

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि

वीरगञ्ज, २ कात्तिक । पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड

लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल

–विवेक मिश्र बेलबारी, १३ साउन । मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् । खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । तर खेलाडीलाई खेल सामग्री र प्रशिक्षकको अभाव भने

विराटनगर सिटी र लुका सकर विराट गोल्डकपको उपाधिका लागि भिड्दै

विराटनगर, चैत १६ । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका छन् । सहिद रङ्गशालामा फाइनल खेल

महिला फुटबलको ओलम्पिक छनोट नेपालमा

काठमाडौं, १४ फागुन । महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने भएको छ। पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको हो। अखिल नेपाल फुटबल संघ(एन्फा) का

प्रथम मेयर कप फुटबल शनिबारदेखि

काठमाडौँ,२३ मँसिर । रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो