Logo

Tag: बसपार्क

झापाबाट काठमाडौं जाने रात्रि बसमा एकद्वार प्रणाली

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, चैत २। पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु

विस्तृत पढ्नुहोस
सात वर्षदेखि आचार्यगाँउ र सोल्मा बसपार्क उपयोगविहीन

खोटाङ, माघ २४ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै ‘पार्किङ’ गर्न निर्देशन दिएको छ । यातायात व्यवसायीले जथाभाबी पार्किङ गर्दै आएको साना तथा ठूला

कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क ?

ढोरपाटन (बागलुङ), २० मङ्सिर । बागलुङबजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । बजारभन्दा नजिकै उपल्लाचौर दवगरामा बनेको सुविधासम्पन्न बसपार्क भने प्रयोगविहीन छ । बसपार्क निर्माण

काठमाडौँ महानगरभित्र दुई बसपार्क

काठमाडौँ, १८ मङ्सिर । मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा

निर्माणको दशकपछि बसपार्क सञ्चालन

झापा, ३० असोज । नेपालको पूर्वीनाका काँकडभिट्टाको पूर्वाधारयुक्त बसपार्क निर्माणको एक दशकपछि आजबाट सञ्चालनमा आएको छ । काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–७ को

भूजीखोलामाथि बसपार्क !

–डम्मर बुढा मगर ढोरपाटन, ३ असार । साँघुरो बजार, नमिलेको भूगोल । छेउमै उर्लिएको भूजीखोला । त्यही भूजीखोलामाथि बन्दै छ बुर्तिबाङ बसपार्क । बन्दै गरेको बसपार्क देख्ने कसैले पनि भन्दैनन्,

बसपार्क सञ्चालन गर्न कार्यविधि पारित

काठमाडौँ, ३० । मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेकोे छ । सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका– ४ मा

बनेपा बसपार्क सञ्चालनको तयारी

 काभ्रे, ७ जेठ । निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क सञ्चालनको तयारी थालिएको छ । यसका लागि नगरपालिका कार्यालयले आवश्यक छलफलसहितको प्रक्रिया अघि बढाइएको जनाएको छ । चालिसको दशक सुरुवातमै

दावगह्रा बसपार्क सञ्चालन गर्न पहल

बलेवा, २ जेठ । बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक दावगह्रा बसपार्क सञ्चालनका लागि पहल सुरु भएको छ । प्राविधिक र कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेको बसपार्क सञ्चालनका लागि

मलंगवाको नवनिर्मित बसपार्क नगरपालिकालाई हस्तान्तरण, माघ १८ गते भित्र उद्घाटन गरिने

सर्लाही, माघ ५ । मलंगवा नगरपालिकाको वडा न–२ मा नवनिर्मित बसपार्क एक कार्यक्रमका बिच नगर प्रमुख नागेन्द्र प्रसाद यादव मार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको छ । संघीय आयोजना कार्यान्वयन ईकाइ धनुषाले

बसपार्क नहुँदा पार्किङको समस्या

भजनी, १२ भदौ । कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो बसपार्क । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारीसाधन पार्किङका लागि बसपार्क छैन । कतै त्यस्तो अन्य निजी पार्किङस्थलसमेत छैन

विराटनगर बसपार्कमा पुरुषको शव फेला

काठमाडौं, २३ असार । विराटनगरको बसपार्कमा एक पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका–११ स्थित बसपार्कमा आज बिहान पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । बसपार्कको प्रतिक्षालयमा राखिएको