Logo

Tag: बागलुङ

कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट (बागलुङ), ५ कार्तिक । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा वडादशैंको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दशैं र चैते

विस्तृत पढ्नुहोस
पर्यटन दिवसः बागलुङका पर्यटकीय क्षेत्रमा छैनन् व्यवस्थित पूर्वाधार

ढोरपाटन (बागलुङ), १० असोजः हरेक वर्ष पर्यटन दिवसका दिन धार्मिक तथा पर्यटकीय क्षेत्रबारे धेरै चर्चा गरिए पनि अन्य दिन सरोकारवालाले त्यति ध्यान दिएको पाइँदैन । बागलुङका थुप्रै धार्मिक तथा पर्यटकीय

बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने

बलेवा, १३ वैशाख । जिल्ला प्रशासन कार्यालय बागलुङसहित १३ सरकारी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा दिने भएका छन् । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइने सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह

बागलुङमा गाई काटेको अभियोगमा चार जना पक्राउ

काठमाडौं, १० फागुन । बागलुङमा गाई मारेको अभियोगमा चार जना पक्राउ परेका छन्। जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले जैमिनी नगरपालिका–५ का

सुत्केरीलाई भेट्न लोकल भाले सहित ध्यू र अण्डा

काठमाडौँ,५ फागुन । बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई

पानीको स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

काठमाडौँ,४ फागुन । पानीको स्रोत सुक्न नदिन बागलुङमा ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रममार्फत ११ वटा पोखरी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालयले सामुदायिक वनसँग

नक्सा पासबिनै भवन

काठमाडौँ,२ फागुन । बागलुङ बजारमा ठूला घर तथा भवन निर्माण भइरहेका छन् । भवन निर्माण गर्दा भवनसंहिता अनुसार निर्माण गर्नुपर्छ । तर यहाँ निर्माण भइरहेका धेरै सरकारी तथा निजी भवनसंहिता

दीर्घरोगीलाई गाउँपालिकाले मासिक पाँच हजार दिने

काठमाडौँ,९ माघ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

काठमाडौँ,५ माघ । दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुगे । सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरे

बागलुङको ऐतिहासिक जैमिनी मेला

काठमाडौँ,२ माघ । परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ । जैमिनी ऋषिको तपोभूमि बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षौंदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही

उखु, बेसार र अदुवा उत्पादन गर्दै सहकारी

काठमाडौँ,१४ पुष । बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्री गर्न थालेको छ वर्ष पुग्यो । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा

बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युत्का भरमा

ढोरपाटन, १३ पुस । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युत्को भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका कैयौँ बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन ।