Logo

Tag: बीना मगर

शहीदको बलिदान व्यर्थ जान दिइने छैन: पूर्वमन्त्री मगर

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, १९ मङ्सिर: पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिनइने बताएकी छिन् । नेकपा(माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले शहीदको

विस्तृत पढ्नुहोस
धानबालीमा पुगेको क्षतिबारे जानकारी लिँदै पूर्वमन्त्री मगर

कञ्चनपुर, ९ कात्तिक: पुर्नवास नगरपालिकाको सिमरीस्थित किसानको खेतमै पुगेर वर्षाले धानबालीमा पु¥याएको क्षतिबारे जानकारी लिँदै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य बीना मगर । –तस्बिर : राजेन्द्रप्रसाद पनेरु-रासस

सबैखाले हिंसाको अन्त्य हुनुपर्छ : खानेपानीमन्त्री मगर

कञ्चनपुर, ११ मङ्सिर: खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छिन् । बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसारहित

मेलम्चीको पानी परीक्षणको काम असारमै हुने: मन्त्री मगर

काठमाडौँ, ३ असार : खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ

आगामी आर्थिक वर्षको शुरुमै उपत्यकामा मेलम्चीको पानी आइसक्ने : मन्त्री मगर

काठमाडौँ, २७ जेठ : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको निर्माणको काम सकिँदा वितरणका लागि आवश्यक पूर्वाधार निर्माण निर्देशनालयले गरिरहेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी आर्थिक वर्षको शुरुमै उपत्यकामा

संसदमा खानेपानी मन्त्रीको प्रतिबद्धता : अर्को वर्षको सुरुमै मेलम्चीको पानी वितरण गर्छौं

काठमाडौं, २६ जेठ । काकाकुल राजधानीवासीले व्यग्र प्रतीक्षा गरिरहेको मेलम्चीको पानी आगामी आर्थिक वर्षको शुरुमै पूरा गरिने प्रतिबद्धता सरकारले जनाएको छ । आगामी आवमा खानेपानी मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विषयमा सङ्घीय

मन्त्री बीना मगरलाई राज्यमन्त्री मानन्धरद्वारा दुई सय थान पिपिई हस्तान्तरण

काठमाडौँ, २७ चैत : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पिपिई सेट हस्तान्तरण गरेका छन् । नेपाल सरकारको सुदूरपश्चिम समन्वयको जिम्मेवारी पाउनुभएकी

‘खानेपानीका लागि विद्युत् महसुलमा ५० प्रतिशतसम्म अनुदान हुनुपर्ने’

काठमाडौं, ४ चैत्र । सांसदहरुले खानेपानीका लागि प्रयोग हुने विद्युत् महसुलमा सरकारले ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उनीहरुले खानेपानी

मेलम्ची सुरुङको मुख्य संरचनाको निर्माण पूरा, यस्तो छ मन्त्री मगरको दाबी

काठमाडौं, ३ चैत्र । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौँ ल्याउने टनेलतर्फ फर्काउने मुख्य संरचनाको निर्माण कार्य मूलभूत काम सम्पन्न भएको जनाएको छ । सिएमसी कम्पनीले मेलम्ची

देशैभरिको खानेपानीको अवस्था थाहा पाउन नयाँ सफ्टवेयर

काठमाडौं, ३ माघ । खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाको अवस्था, आयोजनाको सुचारुपना, दिगोपना र पहुँचबाहिर रहेका उपभोक्ताबारे डिजिटल तथ्याङ्क, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर तयार गरेको छ

मन्त्री मगरबाट मतदान

कञ्चनपुर, १४ मङसिर : खानेपानीमन्त्री बीना मगर कञ्चनपुको पुर्नवास नगरपालिका–३ मा शनिबार भइरहेको वडाध्यक्षको उपनिर्वाचनमा मतदान गर्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस

विकासका कार्य अगाडि बढाउन कटिबद्ध छु : मन्त्री मगर

काठमाडौं, १ मंसिर । खानेपानीमन्त्री बीना मगरले जिल्लाको विकासका लागि कटिबद्ध रहेको बताउनुभएको छ । पुनर्वास नगरपालिकास्थित लोकतान्त्रिक मार्गको आज अनुगमन गर्दै उहाँले चाँडै सो मार्ग कालोपत्र गरिने उल्लेख गर्नुभयो