Logo

Tag: भरतपुर विमानस्थल

भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्वे हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ६ फागुन । भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ । यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार

विस्तृत पढ्नुहोस
छ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै

चितवन, १७ चैत (रासस) । छ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

चितवन, २१ मंसिर । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल

भरतपुर विमानस्थल टावरनजिकै आगलागी

चितवन, असार १२ । चितवनको भरतपुर विमानस्थल टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ। आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा बाधा नहुने जिल्ला

भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

चितवन, ३० साउन: भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार

दुई महिनापछि उडान गर्दै भरतपुर विमानस्थल

चितवन, १७ असार: दुई महिनादेखि बन्द अवस्थामा रहेको भरतपुर विमानस्थलले आजदेखि उडान शुरु गर्ने तयारी गरेको छ । कोरोना सङ्क्रमणका कारण निषेधाज्ञासँगै बन्द भएका त्यहाँको उडान पुनः शुरु गर्न लागिएको

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

चितवन, ३१ वैशाख: जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक

भरतपुरमा दैनिक पाँच उडान

चितवन, असोज १५ । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका

बिमानस्थल विस्तार गर्न ब्यारेक सारिने

चितवन, भदौ २९ । भरतपुर विमानस्थल विस्तारका लागि विमानस्थल आडैमा रहेको नेपाली सेनाको कालिबहादुर गण र घोडा प्रजनन् केन्द्रलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। विमानस्थलको अवस्था अत्यन्त जोखिमपूर्ण रहेकाले

प्रचण्डले औंल्याए यस्तो खतरा, एक्शनमा उत्रिन आह्वान

काठमाडौं, १८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले फेरि अराजकता र अन्योलता थेग्न नसक्ने बताएका छन् । उनले हरेक क्षेत्रमा

मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि

काठमाडौं, १८ भदौ । आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए । सरकारी

भरतपुर विमानस्थलको धावनमार्गमा कालोपत्र थपिँदै

रत्ननगर, २६ जेठ । बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धावनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ ।नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७