Logo

Tag: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री मोदी आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्न कालापानी क्षेत्रमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रमा रहेको आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्न आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी

विस्तृत पढ्नुहोस
नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली लैजाने मोदीको घोषणा (भिडिओसहित)

काठमाडौं, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनी

नेपाल–भारत सम्बन्धलाई हिमालजस्तै उचाईमा पुर्याउनेगरि काम गरेका छौं : मोदी (भिडिओसहित)

काठमाडौं, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई हिमालजस्तै उचाईमा पुर्याउनेगरि आफूहरुले काम गरिरहेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई

मोदीको सम्बोधन सुरु (लाइभ)

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ । द्धिपक्षीय विभिन्न सम्झौतापछि अहिले भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधन सुरु गरेका

मोदीले इपिजीको प्रतिवेदनलाई भाउ दिएनन्

काठमाडौं, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदनलाई महत्व नदिने भएका छन् । दुवै देशका प्रतिनिधिहरु सम्मिलित भएर गठन भएको इपिजीले

प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रधानमन्त्री मोदीको आमाको निधनप्रति दुःख व्यक्त

काठमाडौं, पुस १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री

६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्किए मोदी

काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् । ६ घण्टा लुम्बिनीमा बिताएर मोदी अहिले भर्खरै स्वदेश फर्किएका हुन् । उनी भारतीय वायुसेना विमानको विशेष हेलिकप्टरमार्फत विहान

भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन सुरु (भिडिओसहित)

काठमाडौंं, २ जेठ । लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन सुरु भएको छ । बुद्ध जयन्तीको अवसरमा आयोजित विशेष समारोहलाई मोदीले सम्बोधन गरेका हुन् । मोदीले सम्बोधनको क्रममा

लुम्बिनी आएका मोदीलाई देउवाले एक क्षणपनि छोडेनन्..

काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा छन् । उनी आज अपरान्ह लुम्बिनी ओर्लिएका हुन् । लुम्बिनीमा उनलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । प्रधानमन्त्री

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न

काठमाडौं, २ जेठ: प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको

लुम्बिनी आएका भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री देउवाले गरे स्वागत

काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् । भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर

नेपाल ओलर्ननेबित्तिकै मोदीको ट्विट : नेपालका अद्भूत जनतामाँझ हुन पाउँदा खुशी लागेको छ

काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आईपुगेका छन् । उनी भर्खरै ल्याण्ड गरेका हुन् । नेपाल आउनेबित्तिकै मोदीले नेपालीमै ट्विट गरेका छन् । उनले आफू नेपालका अद्भूत