Logo

Tag: मदन भण्डारी

मदन भण्डारी माक्र्सवादलाई सिर्जनशीलरुपमा प्रयोग गर्ने नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ३ । आज मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले

विस्तृत पढ्नुहोस
मदन भण्डारीको शालिकमा श्रद्धाञ्जलि

काठमाडौँ,१४ असार । तत्कालीन (नेकपा एमाले) का महासचिव मदनभण्डारीको ७१औँ जन्मजयन्तीको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका – ११ मा स्थापना गरिएको शालिकमा आज पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरियो । कार्यक्रममा बागमती प्रदेशका

मदन भण्डारीको जन्मजयन्तीमा एमालेको साताव्यापी कार्यक्रम सुरु

काठमाडौं, ११ असार । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते

मदन भण्डारीको जिप दुर्घटना भएको होइन, हत्या गरेर फालिएको होः ऋषि कट्टेल

२०५० जेठ ३ मेरो जीवनको सबैभन्दा स्तब्ध बनाउने र बिर्सन नसक्ने दिने हो । त्यही दिन भएको नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार

मदन–आश्रितको शालिक तोडफोडप्रति फाउण्डेसनको ध्यानाकर्षण

काठमाडौं, ९ वैशाख । मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फाउण्डेसनका

पुष्पलालको जन्मजयन्ती ओझेलमा, मदन भण्डारीको जन्मजयन्तीमा तामझाम

काठमाडौं, १५ असार । नेकपा एमालेका पूर्वमहासचिव मदनकुमार भण्डारीको सोमबार जन्मजयन्ती भव्य तरिकाले मनाइयो । बालुवाटारमा मदन भण्डारी फाउन्डेशनले कार्यक्रम नै गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैको ध्यान खिच्ने

अदालतमा हिंसालाई दुरुत्साहन गरियो : प्रधानमन्त्री ओली

काठमाडौँ, १४ असार: प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई दुरुत्साहन गर्ने गरी बहस हुँदा पनि सर्वाेच्च अदालतले रोक्न नसकेको बताएका छन् । जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी

मदन भण्डारीको मृत्यु ‘मिस्ट्री’ !

बाँचिरहेको भए नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले असार १४ मा ७० औं जन्मदिन मनाउने थिए । २८ वर्षअघि अर्थात् २०५० जेठ ३ गते चितवनको दासढुंगामा सहयोद्धा जीवराज आश्रितसहित ज्यान

‘न्युजविक’मा छापिएको नेपाली नेताको पहिलो अन्तर्वार्ता

प्रसिद्ध अमेरिकी पत्रिका ‘न्युजविक’मा १९९१ मे २७ को अंकमा प्रकाशित मिकेल लिट्विनले ‘नेपालमा कार्लमार्क्स जीवित छन्’ शीर्षकमा मदन भण्डारीसँग लिएको अन्तर्वार्ता रोचक छ । यसको नेपाली अनुवाद शार्दूल भट्टराईले गरेका

मदन भण्डारी भन्थे, ‘मलाई जागिरमा नथुन्नुस्’

प्रदीप नेपाल एउटा मानिस मर्दा उसकी पत्नी विधवा हुन्छे एउटा देशभक्त मर्दा सिङ्गै देश विधवा हुन्छ । को हो त्यस्तो अनौठो मानिस ? त्यो मानिसको नाम हो मदनकुमार भण्डारी ।

दासढुङ्गा दुर्घटनाभन्दा रहस्यमय बन्यो अमर लामाको हत्या, दोषी को ?

काठमाडौं, ३ जेठ । आज २८औं मदन-आश्रित स्मृति दिवस । आजकै दिन चितवनको दासढुङ्गामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जीप दुर्घटनामा मृत्यु भएको

‘रहस्यमय’ दासढुङ्गा दुर्घटनाको यथार्थ किन पत्ता लागेन ?

काठमाडौं, ३ जेठ । आजभन्दा ठिक २८ वर्ष अघि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो । उक्त