Logo

Tag: महोत्तरी

महोत्तरीमा वडा स्तरीय समुदायमा कांग्रेस अभियान भोलिदेखि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ माघ । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार महोत्तरीको एक सय ३६ वडाहरुमा भोलिदेखि “समुदायमा कांग्रेस अभियान” सुरु हुने भएको छ ।

विस्तृत पढ्नुहोस
गरिब बस्तीमा जाडो छल्न ‘घूर’ र ‘चटाइ’

महोत्तरी, ६ माघ । कठ्याङ्ग्रिँदो यो जाडो छल्न महोत्तरीका पराले झुप्राका गरिब बस्तीमा ‘घूर’ (पातपतिङ्गर बटुलेर सल्काइएको आगो) र परालका लुइँठा बटारेर बनाइएका चटाइ नै सहारा बनेका छन् । ‘घूर’

लगातारको हावाहुरीबाट निरास छन् फलफूल र तरकारी किसान

काठमाडौं,१३ जेठ । लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन् । जेठ लागीकन प्रत्येक दुईरतीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा)

महोत्तरी : पाँच स्थानीय तहका विपन्न तथा सीमान्तकृत व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो वितरण गरिने

काठमाडौं, २१ बैशाख । भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा

महोत्तरीमा बसको ठक्करबाट एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं,६ वैशाख । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको कल्याणपुर नगरपालिका -१० का वर्ष २६का अमृत मण्डल,उनको श्रीमती वर्ष २४की

बेपत्ता बालिका मृत फेला

काठमाडौँ,१५ माघ । महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय

मनरासिस्वामा जनतासँग मेयर कार्यक्रम

काठमाडौँ,५ पुष । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले जनताको समस्या बुझ्न जनतासँग मेयर कार्यक्रम लागू गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरभित्रका जनताको दुःख बुझ्न र जनाताले चाहे अनुसार विकासका कार्यक्रम

टेको प्रयोग गरि घर उठाइँदै

काठमाडौँ,२७ मँसिर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको करिब एक सय वर्ष पुरानो घर टेको प्रयोग गरि जमिनको सतहभन्दा माथि उठाइँदै । तस्बिरः सञ्जीतकुमार मण्डल, रासस

महोत्तरीका चार निर्वाचन क्षेत्रमा को अगाडि

काठमाडौँ,७ मँसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को मतगणना महोत्तरीमा जारी छ । सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा ९एमाले०का

महोत्तरी –३ मा स्वतन्त्र उम्मेदवार अगाडि

काठमाडौँ,६ मँसिर । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार रामआधार

महोत्तरीमा एमाले र माओवादीका कार्यकर्ताबीच हानाहान

काठमाडौं, २ मंसिर । महोत्तरीका नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच हानाहान भएको छ । रामगोपालपुर नगरपालिकाबाट गएका एमालेका कार्यकर्ताले माओवादीका कार्यकर्तामाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । एमाले कार्यकर्ताको

‘बाटो बनाउनेलाई भोट’

काठमाडौँ,२७ कार्तिक । महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने बर्दिबास नगरपालिका–११ छोडके गाउँका मतदाता गाउँमा बाटो बनाउने उम्मेदवारलाई भोट दिने बताउँछन् । जिल्लाकै दुर्गम उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)