Logo

Tag: मुद्धा

म माथिका मुद्धामा छानबिन होस्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ मंसिर । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धकाक्रममा भएका सबै प्रकारका घटनाको जिम्मेवारी मेलमिलापकै आधारमा टुंग्याउने पक्षमा आफू रहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
अनुदान रकम हिनामिना विरुद्ध मुद्धा

तनहुँ, १ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले धरमपानी गाविस स्थित ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नरबहादुर गुरूङ र कोषाध्यक्ष कृष्ण

फरार प्रतिवादी चार वर्षपछि पक्राउ

पर्सा,२८ असोज । प्रहरीले जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका २ छप्कैया बस्ने मक्सुद मिया तेली रहेका छन् । तेलीलाई २६ असोजमा पक्राउ

मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुर, १० असोज । मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका १० बस्ने अबिलाश राई लगायत १३ जना प्रतिवादीहरुलाई ९ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो

नक्कली प्रमाणपत्रधारी शिक्षकमाथि मुद्धा

पोखरा, २५ भदौ । नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकमाथि मुद्धा दायर गरिएको छ । पोखरा महानगरपालिका वडा नं.१० को एक शैक्षिक संस्थामा कार्यरत विष्णु कुमारी पराजुली माथि मुद्धा दायर गरेको

बन अधिकृतसहित तीन जना विरुद्ध मुद्धा

डोटी,२५ भदौ । बन कार्यालयका अधिकृत घुस रकम सहित पक्राउ गरेका छन् । पक्राउ पर्नेमा लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सहायक वन अधिकृत सुरेश चन्द्र डि.सी. रहेका छन्

साउदी दूतावासका कर्मचारीसँगको मिलेमतोमा गैर-पर्यटकीय भीसा बनाई अनियमितता गर्ने अधिकृतविरुद्ध मुद्या

काठमाडौ, २४ भदौ । अध्यागमन विभागमा कार्यरत तत्कालीन अध्यागमन अधिकृत विरुद्ध अख्तियार अनुसन्धान आयोगले सोमवार मुद्धा दायर गरेको छ । साउदी नागरिकलाई गैर पर्यटकीय भीसा दिई अनियमितता गरेको अभियोगमा उनीमाथि

नाला निर्माणमा अनियमितता गर्ने इन्जिनियर विरुद्ध मुद्धा

नवलपरासी । कालोपत्र र नाला निर्माणमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका इन्जिनियर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । (बर्दघाट सुस्तापश्चिम),सरावल गाउँपालिका वडा नं. ६ स्थित कालोपत्रे

बाख्राको नाममा चालीस हजार भष्ट्रचार गर्ने विरुद्ध मुद्धा

पर्वत । तिलाहार गाउँ विकास समिति, पर्वतका तत्कालीन सचिव लिल प्रसाद श्रेष्ठ र मोदी गाउँपालिका वडा नं. ६ बस्ने चित्र बहादुर बस्नेत क्षेत्री विरुद्ध १७ भदौमा मुद्धा दायर गरिएको छ

नायव सुब्बा सहित तीन जना विरुद्ध मुद्धा दायर

काठमाडौ । भूमिसुधार तथा मालपोत कार्यालय,भक्तपुरका नायव सुब्बा हरि नारायण उपाध्याय र लेखापढी व्यवसायी हिरामणी निरौला विरुद्ध मुद्धा दायर गरिएको छ । भक्तपुरमा कार्यरत रहेका कर्मचारीहरूले कार्यालय समय पश्चात तथा