Logo

Tag: मेलम्ची

आजदेखि काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण,  यस्तो छ तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १ । आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा

विस्तृत पढ्नुहोस
मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन्। मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान

मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति

काठमाडौँ,१२ फागुन । मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको छ । खासगरी उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका

मेलम्ची बाढीपहिराको डेढ वर्ष : विपद्को घाउ अझै उस्तै

सिन्धुपाल्चोक (हेलम्बु) ९ माघ । मेलम्चीमा आएको विनाशकारी बाढीपहिरोले हेलम्बु र मेलम्ची क्षेत्रमा पुर्‍याएको ठूलो जनधनको क्षति भएको डेढ वर्षभन्दा बढी भइसकेको छ । तर त्यसले छाडेर गएको घाउ अझै

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

काठमाडौँ,१९ पुष । मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार

मेलम्चीको पानीका लागि दोस्रो चराणमा वितरण सञ्जाल निर्माण

काठमाडौँ,१८ पुष । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू,

पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानीको सफल परीक्षण

काठमाडौँ,१४ पुष । मेलम्चीको पानी वितरण गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको एक हजार १० किमी वितरण सञ्जालमध्ये पाँच सय ३२ किमीमा पानी परीक्षण सम्पन्न भएको

मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी

काठमाडौँ,१३ पुष । मेलम्ची नदीबाट खानेपानी ल्याएबापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ । खानेपानी महसुल निर्धारण आयोग बन्न लागेको र लेबीको विषय पनि त्यसमै समेटिने

मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक

काठमाडौँ,३ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् । विसं २०४६ को

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

काठमाडौँ,२८ मँसिर । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

मेलम्ची खानेपानीको बितरणको पुन: शुभारम्भ

काठमाडौं, २३ मंसिर । काठमाडौं उपत्यकामा फेरी मेलम्चीको पानी आइपुगको छ । आज खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानीको पुनः वितरण शुभारम्भ गरेका हुन् । मेलम्चीको पानी उपत्यकामा तेस्रोपटक पुनः वितरण भएको

काठमाडौंमा मेलम्चीको पानी शुक्रबारदेखि आउदै

काठमाडौं, २२ मंसिर । काठमाडौं उपत्यकामा मेलम्चीको पानी शुक्रबारदेखि वितरण हुने भएको छ । काठमाडौं,भक्तपुर र किर्तिपुरका मुख्य शहरमा मेलम्चीको पानी वितरण गरिने भएको हो । बाढीले पानीको मुहानमा क्षति