Logo

Tag: मेलम्ची आयोजना

मेलम्ची खानेपानीआयोजनाको मर्मतको काम अन्तिम चरणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, पुस १९ । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै

विस्तृत पढ्नुहोस
मेलम्चीमा जोखिम कायमै

काठमाडौं, जेठ २३। मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पु-याएको दुई वर्ष पुग्न

काठमाडौंमा मेलम्चीको पानी वर्षायाममा बन्द हुने

काठमाडौं, चैत २० । काठमाडौंका धारामा आइरहेको मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुने भएको छ । वर्षामा पानी ल्याउनेगरी तयारी अघि नबढेकाले वर्षा लागेपछि पानी बन्द हुने भएको हो ।

मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व

काठमाडौं, पुस २४। उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी

मेलम्चीको साढे तीन करोड लिटर पानी वितरण भएन

काठमाडौं, पुस ३ । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं उपत्यकाका लागि ल्याइएको ३ करोड ५० लिटर खानेपानी काठमाडौं उपत्यकामा अझै वितरण भएको छैन । मेलम्चीको पानी सुरुङमार्ग हुँदै तेस्रोपटक राजधानी आएको ८

आजदेखि उपत्यकाका धारामा मेलम्चीको पानी

काठमाडौ, मंसिर २३ । गत असार १७ गतेबाट वितरण बन्द रहेको मेलम्चीको खानेपानी आजबाट तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने कि ब्युताउँने?

काठमाडौं, मंसिर २० । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने निर्णय गर्‍यो। त्यस्तो निर्णय गरेको ६ महिना बितिसक्दा समेत खारेजीको प्रक्रिया भने

मङ्सिर १५ गतेभित्र काठमाडौँमा मेलम्चीको पानी

काठमाडौं, कात्तिक २९ । बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ।मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले

मङ्सिरभित्र पुनः मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं, असोज १० । सरकारले आगामी १ मङ्सिरभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीलाई खुवाउने दाबी गरेको छ । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई सकारात्मक प्रभाव पार्न पनि

मेलम्ची पानी वर्षापछि मात्रै

काठमाडौं, जेठ १९ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा पथान्तरण गर्ने कार्य मंगलवार साँझदेखि रोकिएको छ । अब वर्षा सकिएपछि मात्रै मेलम्ची पानी उपत्यका आउने सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने

काठमाडौं, बैशाख २६ । काठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मनसुन

मेलम्चीको पानी अब घरघरमा

काठमाडौं, बैशाख ६ । मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो ।