Logo

Tag: मोहन वैद्य ‘किरण’

नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाली बने : मोहन वैद्य 

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० फागुन : मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाली बनेको आरोप लगाएको छ ।  २५-२९ फागुनसम्म चलेको

विस्तृत पढ्नुहोस
प्रचण्ड र विप्लव उस्तै भएको बैद्यको आरोप, कम्युनिष्ट आन्दोलनमा अवसरवाद जमेर बसेको टिप्पणी (भिडिओसहित)

काठमाडौं, ३ माघ । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ले क्रान्तिकारी धारको नेतृत्व आफ्नो पार्टीले नै गरिरहेको दाबी गरेका छन् । उनले क्रान्तिकारी धारमा विचलन ल्याउने सवालमा प्रचण्ड

दम बढेपछि मोहन वैद्य अस्पतालमा, अक्सिजन दिएर उपचार

काठमाडौं, ३१ असोज । भेट्रान कम्युनिस्ट नेता मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । माओवादीका तत्कालीन नेता किरणलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको बुझिएको छ । किरणलाई अक्सिजन

जति सत्तामा पुग्यो उति टुक्रिदै माओवादी छिन्नभिन्न, नेताहरु को कता

काठमाडौं, ५ जेठ । माओवादी शक्ति जति सत्तामा पुग्यो उति टुक्रिने क्रम निरन्तर चलेको छ । पहिलोपटक २०६५ सालमा सत्तामा पुगेपछि माओवादी विभाजनको कारण सत्ता नै बन्यो । सतहमा विचारको

विप्लव र वैद्यसहित चार कम्युनिस्ट घटकले बनाए मोर्चा

काठमाडौं, १४ पौष । कुनैबेला प्रचण्ड नेतृत्वको नेकपा माओवादीमा थिए मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लव । माओवादी फुट्दा विप्लव र वैद्य एकै साथ अलग भए । तर, वैद्यलाई छाडेरन

एमसीसी अमेरिकाको सैन्य रणनीति अन्तर्गत हो, राष्ट्रियताका निम्ति गम्भीर समस्या- मोहन वैद्य किरण

काठमाडौं, ७ असार । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरण राष्ट्रियतामा गम्भीर समस्या आएको बताउँछन् । अमेरिकी सहयोगसम्बन्धी एमसीसीले राष्ट्रियताका निम्ति चुनौती बढाएको टिप्पणी गरेका छन् । यसै

एमसीसीको विरोधमा उत्रिएका बैद्य समर्थक मजदुर संगठनका नेता/कार्यकर्ताहरु गिरफ्तार

काठमाडौं, १३ जेठ । प्रहरीले काठमाडौंको माईतिघर मण्डलाबाट एमसीसीको विरोधमा प्रदर्शन गर्ने मोहन वैद्य ‘किरण’ समर्थक मजदूर सङ्गठनका करिब १५ जना मजदूरहरुलाई गिरफ्तार गरेको छ । सरकारले संसदको यही अधिवेशनमार्फत

बैद्य नेतृत्वको नेकपाल माओवादीले उपनिर्वाचन बहिष्कार गर्ने

काठमाडौं, ४ कात्तिक । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आउँदो मंसिर १४ गते हुने उपचुनाव बहिष्कार गर्ने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन

यो सत्ता र व्यवस्थालाई स्वीकार गर्दैनौं-मोहन वैद्य ‘किरण’

कम्युनिष्ट नेता मोहन वैद्य ‘किरण’ विचार र सिद्धान्तमा जोड दिन्छन् । प्रचण्डका समेत राजनीतिक गुरु उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानीः संविधान बनाउँदा तपाईंको असहमति थियो,

प्रचण्ड ओलीको लाइनमा बोल्नुहुन्छ–मोहन वैद्य किरण, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)

मोहन बैद्य किरण नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डका पनि राजनीतिक गुरु हुन् । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव हुन् । बौद्धिक चिन्तक वैद्य सधै विद्रोही बने । प्रचण्डसँग

ओली-प्रचण्ड सत्ता विलासीमा लागेको बैद्यको आरोप

धनुषा, ६ साउन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले वर्तमान संविधान अपाङ्ग रहेको टिप्पणी गरेका छन् । सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले राज्यले संविधानले सुनिश्चित गरेका

ओलीलाई मोहन बैद्यको साथ, प्रचण्डले प्रधानमन्त्री खोज्नु अमर्यादित

बुटवल, १७ जेठ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । उनले पार्टी एकीकरण पछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा आलोपालो