Logo

Tag: योगेशकुमार भट्टराई

नीति तथा कार्यक्रममा पिछडिएका समुदायको विषय आएन: प्रतिनिधिसभा सदस्य भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ८ जेठ । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पिछडिएको वर्ग र समुदायका लागि ठोस्

विस्तृत पढ्नुहोस
योगेश भट्टराईले जरुरी चिठ्ठी पठाएर भोट माँगे

काठमाडौं, २९ कार्तिक । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभाका लागि ताप्लेजुङका उम्मेदवार योगेशकुमार भट्टराईले चुनावी प्रचारप्रसारको क्रममा पुग्न नसकेको ठाउँमा चिठ्ठी पठाएर भोट मागेका छन् । सामाजिक सञ्जालमार्फत उनले

योगेश भट्टराईद्धारा ताप्लेजुङबाट उम्मेदवारी दर्ता

काठमाडौं, २३ असोज । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले ताप्लेजुङबाट उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् । उनले ताप्लेजुङ्का सम्पूर्ण मतदाताहरुमा सूर्य चिन्हमा मतदानका लागि अनुरोध गरेका छन् ।

मेयर बालेन शाहलाई एमालेसँग सहकार्य गर्न योगेश भट्टराईको प्रस्ताव (भिडिओसहित)

काठमाडौं, २९ साउन । नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको सरकारको भर नपर्न काठमाडौंका मेयर बालेन शाहलाई आग्रह गरेका छन् । उनले काठमाडौंको फोहोर व्यवस्थापन वर्तमान सरकारले

सांसदको प्रश्न ‘माध्यमिक विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ’

काठमाडौँ,१२ असार । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा

करको दर हेरफेर भएको भन्दै आपत्ति

काठमाडौँ,३० जेठ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका

हामीले यो गठबन्धन भत्काउनको लागि धुप हालेका छैनौं, गणेशलाई पूजा गर्न पनि गएका छैनौं : भट्टराई (भिडिओसहित)

काठमाडौं, १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको गठबन्धन सर्वथा असफल भएको बताएका छन् । यो गठबन्धनले अन्तर्राष्ट्रिय रुपमा बेईज्जत गरेको पनि

‘१०औं महाधिवेशनपछि एमाले एउटै लय, एउटै धुन र एउटै गतिमा दौडिन्छ’, सरकारमा हाम्रो ‘कमब्याक’ हुन्छ : योगेश भट्टराई (भिडिओसहित)

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने घोषणा

विवादमा मुछिएपछि योगेशको प्रश्न : घुँडामुनी हानेको त टाउकोमै लागेछ कि के हो ?

काठमाडौं, १८ कार्तिक । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले आफूले घुँडामुनी हान्दापनि टाउकोमै लागेको छ कि के हो ? भन्दै प्रश्न गरेका छन् । हिजो

योगेशलाई जगन्नाथ खतिवडाको जवाफ : जस्ता “बा” उस्तै “बाबु”!!’

काठमाडौं, १८ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईलाई जस्ता बा, उस्तै बाबु भन्ने संज्ञा दिएका छन् ।

सुदृढ एकता विधान महाधिवेशनको सन्देश : योगेश भट्टराई

काठमाडौँ, १९ असोज: नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन् । ललितपुरको गोदावरीमा यही

नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँच लाख सहयोग

ताप्लेजुङ, २१ फागुन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई रु पाँच लाख आर्थिक सहयोग प्रदान गरेका छन् । आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि आज