Logo

Tag: राज्यव्यवस्था तथा सुशासन समिति

शेयर बिक्रीबारे एनसेलले दूरसञ्चार प्राधिकरणमा आधिकारिक जानकारी गराएको छैन: सञ्चारमन्त्री शर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,पुस ३ । सरकारकी प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिद–बिक्री प्रकरणमा सरकार गम्भीर रहेको दाबी गरेकी छन्

विस्तृत पढ्नुहोस
निजामती सेवा विधेयक विवादित

काठमाडौं, चैत २५ । प्रतिनिधि सभामा सोमबार पेस संघीय निजामती सेवा विधेयक विवादित बनेको छ । विधेयकमा व्यवस्था भएका कतिपय प्रावधानले संघ, प्रदेश र स्थानीय तहबीचकै सम्बन्ध तोड्ने विज्ञले दाबी

कारागारभित्रको बसाइ डब्लुएचओको मापदण्डअनुरूप होस्– समिति

काठमाडौं, भदौ १६ । कारागारमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि संसदीय समितिले कैदीबन्दी व्यवस्थापन गर्ने सन्दर्भमा यसअघि दिएका सुझाव र निर्देशनलार्ई गम्भीरतापूर्वक लिई शीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देश गरेको छ ।

सबैभन्दा बढी समावेशी सिद्धान्त कार्यान्वयन गरिएको छ : अध्यक्ष मैनाली

काठमाडौं, १४ साउन । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले तीन संवैधानिक निकायका वार्षिक प्रतिवेदन अध्ययन गरी सुझाव पेश गर्न गर्न बेग्लाबेग्लै उपसमिति गठन गरेको छ । समितिले अख्तियार दुरुपयोग अनुसन्धान

संसदको राज्य व्यवस्था समितिमा प्रमुख निर्वाचन आयुक्त : ‘पैसाले होइन निष्ठाले जितिन्छ निर्वाचन’

काठमाडौं, १२ साउन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भनेर नीति अध्ययन प्रतिष्ठानले गृहकार्य अघि बढाएको जानकारी दिएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा

सिंहदरबारभित्रै आन्दोलनमा उत्रिए कर्मचारी

काठमाडौं, १७ असार । संघीय निजामती सेवा विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको भोलिपल्टै विवादमा परेको छ । विधेयकले कर्मचारीको वृृत्ति विकासमा गम्भीर असर पारेको भन्दै सयौं नायब

सङ्घीय निजामती सेवा विधेयक पारित, नेकपा सांसदहरुको असहमति

काठमाडौं, १५ असार । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले निजामती सेवामा ६० वर्षे उमेर हद रहने व्यवस्थासहित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

‘विदेशी ज्वाइँलाई विभेद नगरौं’

काठमाडौं, असार ११ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने प्रावधानले विभेद निम्त्याउने बताएका छन्। संविधानले पनि महिला र पुरुषबीच समानता सुनिश्चित गरेको उल्लेख

चित्त नबुझे लोकसेवाको विज्ञापन स्थगित हुने

काठमाडौं, पुस ३ । लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन चित्त नबुझे सम्बन्धित निकायले अनुरोध गरेको खण्डमा स्थगित गर्ने विषयमा सहमति जुटेको छ । प्रतिनिधिसभाले राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार सम्पन्न

विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता, विधेयक अलमलमै

काठमाडौं, २५ भदौ । राज्यव्यवस्था तथा सुशासन समिति अलमलै रहदाँ नागरिकता विधेयक पास हुन सकेको छैन् । नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकको प्रतिवेदन पारित

काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनलाई अनुमोदन गरेको छ

राष्ट्रिय परिचयपत्रबारे संसदीय समितिमा बहस शुरु

काठमाडौँ, २८ माघ  : बहुपयोगी प्रमाणपत्रका रुपमा रहने ‘राष्ट्रिय परिचयपत्र’को हुनसक्ने दुरुपयोग रोक्न कानून निर्माणकै बखत चनाखो बन्न सरकारलाई सुझाव दिइएको छ । संसद्ले राष्ट्रिय परिचयपत्रको प्रयोग ठिक ढङ्गबाट गर्न