Logo

Tag: राष्ट्रपति

एकै पटक तीन देशको भ्रमणमा निस्किँदै राष्ट्रपति पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ कात्तिक । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मन र इटालीको भ्रमण स्वीकृत गरेको छ । हिजो (बिहीबाुर) बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको विदेश

विस्तृत पढ्नुहोस
राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

काठमाडौँ, ७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ । साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद

राष्ट्रपतिको उपचार खर्च सरकारले ब्यहोर्ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं, १९ असार । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको छ। गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकल राष्ट्रपति पौडेलको स्वास्थ्य उपचार

राष्ट्रपतिसँग स्विस राजदूतको बिदाई भेट

काठमाडौं, २६ जेठ । नेपालका लागि स्विटजरल्यान्डका राजदूत एलिजावेज भोन क्यापलरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेका छन्। राजदूत क्याप्लरले शुक्रबार राष्ट्रपति कार्यालयमा बिदाई भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीत गरेपछि राप्रपा अध्यक्ष लिङदेनले भने, ‘छि:छि: गोटीहरू..!’

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीत गरेपछि विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन्। यसैबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा राष्ट्रपतिलाई गोटीको

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक : लोसपा

काठमाडौं, १७ जेठ । लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक भएको बताएको छ। बुधबार अध्यक्ष महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक

एमाले उपमहासचिव ज्ञवाली भन्छन्ः ‘राष्ट्रपतिबाट संविधान र संसदीय पद्धतिको ठाडो उल्लङ्घन भयो’

काठमाडौं, १७ जेठ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञावलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान र संसदीय पद्धतिको उल्लङ्घन गरेको अरोप लगाएका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को

कोरियाली राष्ट्रपति र प्रधानमन्त्री मोदीबीच भेटवार्ता

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध प्रवर्द्धनबारे विचारविमर्श भएको भारतीय

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले गरे पहिलो अध्यादेश जारी

काठमाडौं, २० बैशाख । राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन्। उनले मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिस अनुसार ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,

राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित एम्समा उपचार हुँदै

काठमाडौं, ६ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्ली पुगेका छन्। बुधबार राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि एयर एम्बुलेन्सबाट नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पताल

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको पहिलो विदेश भ्रमण बेलायत

काठमाडौं, २ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि पहिलो विदेश भ्रमणमा बेलायत जाने भएका छन्। राष्ट्रपति पौडेल आगामी मे ६ मा बेलायती राजा चाल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन

नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल

काठमाडौं, २ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन्। इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’