Logo

Tag: रेशम चौधरी

रेशम चौधरीद्वारा दायर नाउपाको अध्यक्ष पदसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ चैत । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदसम्बन्धी रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको छ । पार्टीको प्रथम महाधिवेशनबाट

विस्तृत पढ्नुहोस
नाउपाका संरक्षक रेशम चौधरीले बोलाएको बैठक जारी, रञ्जिता पक्षधरलाई कारबाही गर्ने तयारी

काठमाडौं, २३ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आह्वान गरेको बैठक सुरु भएको छ । आज (शुक्रबार) अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

आफू असुरक्षित भएको भन्दै रेशम चौधरीको आकस्मिक पत्रकार सम्मेलन (लाइभ)

काठमाडौं, १९ चैत्र । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पत्रकार सम्मेलन गरेका छन् । पार्टीका नेताहरुले नै रेशम चौधरीले आफूहरुलाई हत्या गर्ने धम्की दिएको भनेर रिपोर्टर्स क्लब नेपालमा पत्रकार

नाउपाको विवाद उत्कर्षमाः रेशम-रञ्जिता पक्षबीच कुटाकुट

काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरीबीचको विवादले पार्टी विभाजनको संघारमा पुगिसकेको छ । आज (सोमबार) बैठकमै

रेशम चौधरी विदेशमा, रञ्जिताले सुटुक्क केन्द्रीय समिति बैठक बोलाएपछि विरोध सुरु

काठमाडौं, चैत १४ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला केन्द्रीय समितिको बैठक बोलाएकी छन् । चौधरी हाल जापान भ्रमणमा रहेका छन्

रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होईन : रेशम चौधरी

काठमाडौं, ३० फागुन । नागरिक उन्मुक्ति पार्टीमा श्रीमती रञ्जिता श्रेष्ठसँग भएको विवादबारे संस्थापक भनिएका रेशम चौधरीले मुख खोलेका छन् । उनले जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु भएको टिप्पणी

रिगलविरुद्धको फैसलाको पूर्णपाठले रेशम चौधरी पनि जेल जाने सम्भावना

काठमाडौं, २७ फागुन । भारती शेर्पाले रिगल ढकालसहित विरुद्ध दायर गरेको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडाले काटेर मारेको कर्तब्य ज्यान सम्बन्धी मुद्दामा गत असोज

नाउपाको अध्यक्षमा रेशमलाई आयोगको रातो झण्डा, दोहोरिइन् रञ्जिता

काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ । नाउपाको हालै सम्पन्न महाधिवेशनबाट रेशम अध्यक्षमा मनोनित भएका थिए । महाधिवेशनबाट मनोनित

टीकापुर घटनाको अन्तिम सत्य पीडित परिवारलाई भन्दिन्छुः रेशम चौधरी

काठमाडौं, २ पुस । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको वास्तविकता पीडित परिवारलाई भनिदिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि

प्रचण्डले उडान भरिरहेको जहाज सुरक्षित अवतरण हुन्छः रेशम चौधरी (भिडिओसहित)

काठमाडौं, २ पुस । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सही दिशामा रहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्

रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध आज अन्तिम सुनुवाइ

काठमाडौं, कार्तिक २३ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ। टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक

रिगलको आममाफी बदरपछि रेशम चौधरीबारे चासो

काठमाडौं, २२ कात्तिक । रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा भोलिदेखि सुनुवाइ हुने भएको छ । गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिएका थिए