Logo

Tag: रोनाल्डो

रोनाल्डो र साउदी अरबको शरिया कानून

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । साउदी अरबमा शरिया कानून लागू छ। जहाँ अविवाहित जोडीहरुलाईसँगै बस्न दिइन्न। सामान्यतया साउदीमा जब एक पुरुष र एक महिला होटेलमा बस्छन् वा घर

विस्तृत पढ्नुहोस
रोनाल्डो बने ‘म्यानचेस्टर युनाइटेड प्लेयर अफ दी इयर’

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ‘म्यानचेस्टर युनाइटेड प्लेयर अफ दी इयर’को अवार्ड जितेका छन् । इङ्लिस क्लब युनाइटेडले शनिबार रोनाल्डोले चौथोपटक ‘सर म्याट बस्बी प्लेयर अफ दी इयर’को

रोनाल्डो दुःख बिर्सेर देखापरे

एजेन्सी, ९ वैशाख । फुटबल स्टार रोनाल्डो शिशु गुमाएको केही दिनपछि देखिएका छन् । उनी पार्टनर जर्जजिना रोड्रिगेजसहित देखिएका हुन् । रोनाल्डोले सामाजिक सञ्जालमा बिहिबार हल्का मुस्कुराइरहेको तस्बिर राखे ।

रोनाल्डोको जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु छोरी बाँचिन्

एजेन्सी, ६ वैशाख । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको छ । उनकी छोरी भने बाँचेकी छिन् । ३७ वर्षीय रोनाल्डो र २८ वर्षीया जर्जिना रोड्रिगेजबाट

मेस्सी र रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम मौका

एजेन्सी, १८ चैत्र । कतार विश्वकप विश्वका उत्कृष्ट फुटबल खेलाडीद्वय मेस्सी र रोनाल्डोका लागि अन्तिम विश्वकप हुनसक्छ । २१औं शताब्दीका मात्र नभई फुटबल इतिहासका उत्कृष्ट खेलाडीमध्येका दुवैले विश्वकप भने जित्न

रोनाल्डोले विश्वकप खेल्ने सम्भावना बढ्यो

एजेन्सी, ११ चैत्र । विश्वकप छनोटमा यूरोपेली क्षेत्रको प्ले अफ म्याच जित्दै पोर्चुगल र स्वीडेन अन्तिम छनोट चरणमा प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा रोनाल्डोको टोली पोर्चुगलले टर्कीमाथि ३-१

इंग्लिस प्रिमियर लिगः रोनाल्डोको ह्याट्रिकमा युनाईटेडको जित

काठमाडौं, २९ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३–२ गोल अन्तरले हराएको हो । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा युनाईटेडले

भारतमा रोनाल्डोको शालिक विवादमा

एजेन्सी, १४ पौष । भारतमा पोर्चुगलका फुटबल स्टार रोनाल्डोको शालिक विवादमा परेको छ । हालैमात्र अनावरण गरिएको रोनाल्डोको शालिक भारतको पश्चिमी राज्य गोवामा छ । उक्त राज्य पोर्चुगलको उपनिवेश थियो

रोमान्चक खेलमा युनाईटेडको जित, रोनाल्डोको ८०० गोल पुरा

काठमाडौं, १७ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले आर्सनलमाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको १३

युनाइटेडलाई हारबाट रोनाल्डोले बचाए

काठमाडौं, कार्तिक १७ । पोर्चुगिज सुपस्टार खेलाडीले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युईएफए च्याम्पियन्स लिगमा बराबरी खेलेको छ । मंगलबार राति समूहचरण अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले एटलान्टासँग २–२ गोलको

रोनाल्डोको गोलमा म्यानचेस्टरद्वारा टोटनहाम पराजित

एजेन्सी, १४ कात्तिक । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहामलाई पराजित गरेको छ । रोनाल्डोले सुरुवाती गोल गरेपछि युनाइटेड खेलमा हावी भएको थियो । रोचक खेलमा टोटनहामले बललाई पोष्टको दिशा

रोनाल्डोले पोर्चुगलका लागि ह्याट्रिक गर्दा ११५औं अन्तर्राष्ट्रिय गोल

एजेन्सी, २७ असोज । क्रिस्टियानो रोनाल्डोले लक्जेमवर्गविरुद्ध ह्याट्रिक गर्दै पोर्चुगललको विश्वकप छनोट सम्भावनालाई बलियो बनाएका छन् । उनले यो सँगै देशका लागि अहिलेसम्मकै सर्वाधिक ११५ गोल संख्या बनाएका छन् ।