Logo

Tag: लालीगुराँस

लालीगुराँस हेर्न लाप्राकमा पर्यटक

-रिपोर्टर्स नेपाल/संवाददाता

गोरखा, २ वैशाख । पाखाभरी ढकमक्क लागीगुँरास फूल्न थालेपछि लाप्राकमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । धार्चे गाउँपालिका–४ मा पर्ने लाप्राकका डाँडा यतिबेला लालीगुँरासले भएिको

विस्तृत पढ्नुहोस
म्याग्दीका बनपाखामा लालीगुराँस हेर्नेको भीड

गलेश्वर (म्याग्दी), २० चैत । वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …

म्याग्दी, २८ फागुन । प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि

माघमै ढकमक्क फुल्यो लालीगुराँस

लमजुङ, माघ २८ । चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ। बेँसीसहर नगरपालिका-७ स्थित डिभिजन वन कार्यालय, लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार राइनास नगरपालिकाको राइनासकोट,

सेताम्ये देखिने हिमालमा कालापत्थर देखियो, पुसमै फुल्यो लालीगुराँस

जाजरकोट, २२ पुस । बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो ।

महावुको जैविक विविधता: एउटै रूखमा चार थरी लालीगुराँस

 दैलेख, २ जेठ । समुन्द्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको दैलेखको महावु क्षेत्र जैविक विविधताका हिसाबले निकै महत्वपूर्ण मानिन्छ ।  फागुनदेखि जेठसम्म महावु क्षेत्रका जङ्गलहरुमा फुलेका लालीगुराँसले मानिसको

बैंस नआएका लालीगुराँस

फुङ्लिङ, १७ वैशाख । चैत–वैशाख महिना वनपाखामा ढकमक फूलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरु फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ । अस्थित्व राख्न

म्याग्दीमा चैतमै निख्रियो लालीगुराँस

गलेश्वर, २७ चैत । समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा ।चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा उक्लिएर

लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

ढोरपाटन, ६ चैत । सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ ।

लालीगुराँसको जंगल

म्याग्दी, २६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी पुनहिल क्षेत्रको जंगलमा फुलेको लालीगुराँस । ढकमक्क फुलेका लागीगुराँसले यहाँको जंगल मनमोहक र आकर्षक बनेको छ । तस्वीरः सन्तोष गौतम÷रासस

घोडेपानीमा लालीगुराँसको जंगल अवलोकन गर्दै पर्यटक

म्याग्दी, २२ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँसको जंगल अवलोकन गर्दै पर्यटक । लालीगुराँस फुलेसँगै घोडेपानीमा पर्यटकको चहलपहल बढेको छ । तस्वीरः सन्तोष गौतम÷रासस

पाथीभरा क्षेत्रमा फुलेको लालीगुराँस

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस ।     तस्बिरः दिलकुमार लिम्बू÷रासस