Logo

Tag: विशेष अदालत

पौडेलद्वयलाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ चैत । विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष

विस्तृत पढ्नुहोस
विशेष अदालतमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु

काठमाडौं, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु गरेको छ । विशेष अदालतले हिजो (बिहीबार) परीक्षणको रुपमा अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गरेको थियो । आगामी आइतबारबाट नियमित

ललिता निवास जग्गा प्रकरण : आज फैसला हुँदै

काठमाडौं, फागुन ३ । बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ । विशेष अदालतले हिजै फैसला सुनाउने तयारी गरे पनि प्राविधिक काम नसकिएपछि मुद्दा

सुनिल र विकल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,२ फागुन । गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । म्याद थपका लागि बुधबार

श्रीमान जीवितै हुँदा मृत्युदर्ता बनाएर भत्ता खाने र भत्ता दिलाउने वडा सचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं,१ फागुन । श्रीमान् जीवितै छँदा एकल महिला भनी ‘एकल महिला भत्ता’ खाने श्रीमती र भत्ता खाने कागज बनाउन भूमिका खेल्ने वडा सचिव भ्रष्टाचार मुद्दामा दोष ठहर भएका छन् ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्व डीआईजी शाहको बयान: वैज्ञानिक परीक्षणबाट स्थापित सत्यतथ्य न्यायालयका लागि प्रमाण नहुँदा रहेछन्

काठमाडौं,४ माघ । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा ठहर भएका नेपाल प्रहरीका पूर्वडीआईजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहले न्यायालयमाथि प्रश्न उठाउँदै घटनाबारे धारणा सार्वजनिक गरेका छन् । उनले सामाजिक

पुराना मुद्दा फछ्र्योटमा विशेष अदालतको जोड

काठमाडौँ, ६ पुस । पुराना मुद्दालाई जतिसक्दो छिटो फछ्र्योट गर्ने सर्वोच्च अदालतको योजनाअनुसार विशेष अदालत काठमाडौँले मुद्दाको फछ्र्योटलाई तीब्रता दिएको छ । विशेष अदालतमा दुई वर्ष नाघेका मुद्दा ७० थान

भ्रष्टाचार मुद्दामा विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं, २५ भदौ । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको छ । श्यामकृष्ण च्वामू श्रेष्ठसहति सात जनामाथि गैरकानुनी सम्पत्ति

कर फर्स्योटमा अनियमितता : छ अर्ब बिगो, नौ वर्ष कैद सजाय

काठमाडौं, असार ६ । विशेष अदालतले कर फर्स्योट आयोग कर फर्स्योट आयोगका तत्कालीन पदाधिकारीलाई छ अर्ब रुपैयाँभन्दा बढी बिगो असुल उपरको आदेश गरेको छ । राज्यले पाउनुपर्ने कर कानुनविपरीत मिनाह

कर मिनाहा प्रकरण : लुम्बध्वज, उमेश र चूडामणि दोषी

काठमाडौं, जेठ १९ । राज्यले प्राप्त गर्नुपर्ने राजस्व रकम गैरकानुनी रूपमा मिनाहा गरेको अभियोगमा कर फस्र्योट आयोगका तत्कालीन पदाधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ। राज्यले पाउनुपर्ने कर मिनाहा गरेको

उत्तरपुस्तिकाको प्राप्ताङ्क फेर्नेविरुद्ध पुनरावेदन

काठमाडौं, जेठ १३ । विशेष अदालतको फैसलाबाट निर्दोष साबित भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका पूर्वअध्यक्षसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले उनीहरूविरुद्ध

आयल निगमको जग्गा भ्रष्टाचार मुद्दाः सरकारी पक्षका साक्षी फरार

काठमाडौं, वैशाख ५ । विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासमेतको मुद्दामा एकजना सरकारी पक्षका साक्षीलाई पक्राउ पुर्जी जारी गर्न आदेश गरेको छ। मुद्दा अभियोजन पक्षका साक्षीमध्येका