Logo

Tag: शिक्षक

छाडेनन् शिक्षकहरुले सडक संघर्षः विभिन्न घटकहरु आज पनि उत्रिए प्रदर्शनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असोज । नेपाल शिक्षक महासंघको आह्वनामा आन्दोलनमा होमिएका शिक्षकहरुले प्रदर्शन छाडेका छैनन् । महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षक,

विस्तृत पढ्नुहोस
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍…

बेनी, ६ असोज । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । विसं २०५० मा शिक्षणको सिलसिलामा यहाँ

शिक्षकहरु सडकमा भेला छन् (कविता)

पूर्ण बस्नेत शिक्षकहरु काठमाडौंको सडकमा भेला छन् । धेरैजसो काङ्ग्रेस र कम्युनिष्टका चेला छन् । विद्यालयका शिक्षक र काङ्ग्रेस-कम्युनिष्ट घनिष्ट छन् । कोही साथीभाइ, छिमेकी त कोही इष्ट छन् ।

म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल

म्याग्दी, १४ साउन। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँपटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन । माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक  ४३

दलको सदस्यता लिएका शिक्षकबारे जवाफ माग

काठमाडौं, जेठ ११ । निर्वाचन आयोगले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सहप्राध्यापक पदमा बहाल रहेका व्यक्तिलाई सदस्यता दिएको विषयमा जवाफ मागेको छ । आयोगले कुन कानुनले दिएको

सुविधा नलिएका शिक्षकलाई पुनः अवसर

काठमाडौं, पुस १७ । विगतमा सरकारले दिएको उपदान (गोल्डेन हेन्डसेक) सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिएको छ । यस्तो सुविधा लिन नपाएकालाई सम्बन्धित जिल्लाको शिक्षा विकास तथा

छोरीको प्रेमी थाहा पाएपछि शिक्षकले कुटे विद्यार्थी

काठमाडौं, २६ साउन । दाङमा शिक्षकको कुटाइबाट एक विद्यार्थी गम्भिर घाइते भएका छन् । राजपुर गाउँपालिका–३ खरदरियाका युवक मन्साराम यादव आफ्नै शिक्षकबाट कुटिएका हुन् । जनज्योती मा.वि बेलामा कक्षा १२

विद्यार्थीलाई यौन दुव्यवहार गरेको अभियोगमा गुल्मीमा शिक्षक पक्राउ

काठमाडौं, ३ असार । विद्यार्थीलाई यौन दुव्यवहार गरेको अभियोगमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् । कक्षा ३ मा अध्ययनरत छात्रालाई यौन दुव्यवहार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको

प्राज्ञिकको राष्ट्रिय शिक्षक वर्ग सुरु

काठमाडौं, १६ वैशाख। प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय शिक्षक वर्ग काठमाडौंको जर्सिङ पौवामा प्रारम्भ भएको छ । कलेज तथा विश्वविद्यालयमा अध्यापन गराउने शिक्षक र प्राध्यापकहरूको उपस्थितिमा नेपालको वर्तमान शैक्षिक अवस्थाको

शिक्षकको कुटाइबाट विद्यार्थीको करङ भाँचियो

म्याग्दी, १५ फागुन: शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ । लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ, ३ माघ। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङका शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल

शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

पाल्पा, २९ पुस: तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन