Logo

Tag: शेयर बजार

शेयर बजार आज बन्द रहने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २६ । आज शेयर बजार बन्द रहने भएको छ । आज घोडेजात्राका अवसरमा उपत्यकाका (काठमाडौं, भक्तपुर र ललिपुर जिल्ला) मा सार्वजनिक बिदा दिइएका

विस्तृत पढ्नुहोस
तेस्रो पटक सर्किट ब्रेकपछि शेयर बजार बन्द

काठमाडौं, २१ फागुन । सत्ता समीकरणमा उलटफेर आएसँगै तेस्रो पटक सर्किट ब्रेक भएर शेयर बजार आजका लागि बन्द भएको छ । आज (सोमबार) नेप्से ६ प्रतिशतले बढेको छ । बजार

नेप्से परिसूचकमा भारी अंकको बृद्धि

काठमाडौं, २ माघ । शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज (मंगलबार) नेप्से परिसूचकमा ५४.५४ अंकले बृद्धि भएको हो । मंगलबार नेप्से परिसूचक बढेर २१७५. १७ विन्दुमा रोकिएको

शेयर बजारले लय लिन सकेनः हिजो उछाल, आज उतारचढाव

काठमाडौं, २५ असोज । साताको पहिलो दिन (हिजो) तीन पटक सर्किट ब्रेक भएर कारोबार बन्द भएको शेयर बजारमा आज भने उतारचढाव आएको छ । शेयर बजार हिजो कारोबार खुलेको ५

साताको शेयर बजार : आठ अङ्कको सुधार

काठमाडौँ, ९ मङ्सिर : तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ११

साताको कारोबारको दोस्रो बढ्यो नेप्से

काठमाडौं, १ असोज । साताको कारोबारको दोस्रो दिन शेयर बजार बढेको छ । आज (सोमबार) नेप्से सूचक ४.२३ अंकले बढेको छ । अघिल्लो दिन ४२ अंकले घटेको नेप्से सूचक आज

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं, १९ वैशाख । साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४.२७ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ४० विन्दुमा रोकिएको

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार भने खुम्चियो

काठमाडौं,६ वैशाख । साताको चौथो दिन आज (बुधवार) शेयर बजारमा वृद्धि भएको छ । आज शेयर बजार परिसुचांक नेप्से १५. १३ अंकले बढेर १९२०.१२ अंकमा पुगेको छ । नेप्सेमा दोहोरो

आज पनि घट्यो शेयर बजार

काठमाडौं, १ चैत्र । लगातार रुपमा घटिरहेको शेयर बजार आजपनि घटेको छ । नेप्से आज १४ दशमलव ४४ अंकले घटेर १९३८ दशमलव ६२ अंकमा खुम्चिएको छ । बजार खुलेदेखिनै घटबढ

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं, ३० फागुन । सोमबार २५ दशमलव ०७ अंकले गिरावट आएको शेयर बजारमा मंगलबार सामान्य वृद्धि भएको छ । बजार खुलेदेखिनै निक्कै उत्तरचढाप आएको बजारमा आज १ दशमलव ८५ अंकले

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं, २९ फागुन । साताको दोस्रो दिन आजपनि शेयर बजारमा गिरावट आएको छ । बजार खुलेदेखिनै निक्कै उत्तरचढाव देखिएको नेप्सेमा आज २५ दशमलव ०७ अंकले गिरावट आएको हो । नेप्से

शेयर बजारमा गिरावट, २६ दशमलव ८० अंकले घट्यो नेप्से

काठमाडौं, २८ फागुन । साताको पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेप्से २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको हो । आज