Logo

Tag: सचिव

पाँच सचिवको सरूवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ जेठ । पाँच जना सचिवको सरूवा भएको छ। मन्त्रिपरिषद्को बैठकले पाँच जना सचिवको सरूवा गरेको हो। सरूवा हुने सचिवमा एकनारायण अर्याल, केबलप्रसाद भण्डारी,

विस्तृत पढ्नुहोस
सरकारका अधिकांश सचिवमाथि ‘बिचौलिया’को आरोप

काठमाडौं, जेठ ३। सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ । अधिकांश सचिवहरू मन्त्री र उनका

कसरी होला सचिव व्यवस्थापन?

काठमाडौं, पुस २१ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वामगठबन्धन सरकारले भविष्यमा कस्तो काम गर्न सक्ला? राम्रो या नराम्रो? यो सरकारले गर्ने सुरुवाती क्रियाकलापले सहजै अनुमान लगाउन सकिन्छ । यसका लागि

सचिवहरू नै मान्दैनन् अख्तियारको निर्देशन

काठमाडौं, भदौ १३ । सुशासन कायम गर्न, विकास निर्माणमा ध्यान दिन र सार्वजनिक खरिदलाई पारदर्शी बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनलाई सबैजसो मन्त्रालयका सचिव र विभागका महानिर्देशकले बेवास्ता गरेका

१० सचिवको सरुवा, को कहाँ (सुचीसहित)

काठमाडौं, १३ मंसिर । सरकारले १० सचिवको एकैपटक सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको छ । केही सचिव तीन महिनामै सरुवामा परेका छन् । शेरबहादुर

मुख्यसचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य

काठमाडौं, असोज २२ । सरकारले मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य अघि बढाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च स्रोतका अनुसार मुख्यसचिवको कार्यकाल दुई वर्ष र सचिवको कार्यकाल

सञ्चार प्रविधिसहित १४ सचिव यसै वर्ष घर जाने

काठमाडौं, ६ साउन । सञ्चार तथा सूचना प्रविधिसहित १४ सचिव यसै वर्ष घर जाने भएका छन् । सञ्चार सचिव हरिप्रसाद बस्याल ६ गते बुधवार (आजै) उमेर हदका कारण घर जाने

कृष्णहरि पुस्कर सचिवमा बढुवा

काठमाडौं, २५ असार । सरकारले कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुस्करलाई बढुवा गरेको हो । बढुवा सिफारिस समितिले पुष्करसहित खगेन्द्रप्रसाद नेपाल र किरणराज

बढुवा भएका ४ सचिवमध्ये २ मन्त्रालयमा २ प्रदेशमा

काठमाडौं, २० असार। सरकारले बढुवा भएका ४ जना सचिवको पदस्थापना गरेको छ । १७ असारमा मन्त्रिपरिषद् बैठकले बढुवा गरेकामध्ये दामोदर रेग्मीको गण्डकी प्रदेश प्रमुख सचिवमा तथा गणेश प्रसाद पाण्डेलाई कर्णाली

मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने, यी हुन् सिफारिश नाम

काठमाडौं, १७ असार । मन्त्रिपरिषद्को बैठक साँझ बस्न लागेको छ । बैठकले सचिव बढुवाको निर्णय लिने बुझिएको छ । लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिश गरेबमोजिम मन्त्रिपरिषद्ले निर्णय लिन लागेको हो

वन तथा वातावरण सचिव डा ओलीको बिदाइ

काठमाडौ, ७ बैशाख । निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी आज अनिवार्य अवकाश पाउनुभएका वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वनमन्त्री

१६ सचिवको सरुवा को कहाँ

काठमाडौं, ३ फागुन । सरकारले १६ सचिवको सरुवा गरेको खुलेको छ । मन्त्रिपरिषदको गत बिहिबार बसेको बैठकले सचिव सरुवा गरेको हो । सरुवा भएकामध्ये शिक्षा सचिव गोपीनाथ मैनाली वित्त आयोग