Logo

Tag: सडक

सडक विस्तारसँगै सुनसान बन्दै गाउँ

-रिपोर्टर्स नेपाल/संवाददाता

ढोरपाटन (बागलुङ), ११ चैत । हिजोआज सडक नपुगेका बस्ती छैनन् । कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन् । मोटर गुड्न सडक

विस्तृत पढ्नुहोस
दैलेख खण्डको १२२ किमी सडक जेठभित्र सम्पन्न हुने

दैलेख, ११ चैत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत दैलेख खण्डमा कालोपत्रको काम आगामी जेठभित्र सम्पन्न हुने तयारीमा छ । करिब एक सय २२ किलोमिटरको उक्त खण्ड जेठभित्र सम्पन्न गर्नेगरि कामलाई

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द

गुल्मी, ७ चैत । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम

सिरुटार–बिरुवा सडक अनुगमन

भक्तपुर, २ चैत । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित चारदोबाटो बिरुवा बसपार्क सडक निर्माणको अनुगमन गरिएको छ । बागमती प्रदेश सरकारका भौतिक तथा योजनामन्त्री युवराज दुलालसहितको टोलीले आज अनुगमन एवं निरीक्षण गरेको

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

ढोरपाटन (बागलुङ), २ चैत । तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक

राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै

ढोरपाटन (बागलुङ), १ चैत । बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन

मालढुङ्गा–बेनी सडक : ठेक्का सम्झौता तोड्ने चेतावनी

पर्वत, २२ माघ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडिने भएको छ । सम्झौता अवधि सकिएर पटकपटक म्याद थप

रत्नेचौर–भकुण्डे–भकिम्ली सडक स्तरोन्नति हुँदै

गलेश्वर (म्याग्दी), २२ माघ । ट्याक (मार्ग) खुलेको २४ वर्षपछि म्याग्दीकोे रत्नेचौर–भकुण्डे–भकिम्ली सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको छ । विसं २०५६ मा ट्याक खोलिएको बेनी नगरपालिका–१, २ र ३ का

दुई जिल्ला जोड्ने सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

ढोरपाटन (बागलुङ), १९ माघ । बागलुङको गलकोट हटिया बजारबाट ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको चार वर्ष भयो । विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि

बजेट अभावले पूरा भएन छ किमी लम्बाइको बाइपास सडक

चितवन, १८ माघ । पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको आठ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक

हेटौँडा जोड्ने छोटो दूरीको सडक स्तरोन्नति गरिँदै

धुलिखेल, ११ माघ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडकखण्डअन्तर्गत अमलटार–लेकपानी सडकखण्ड स्तरोन्नति भइरहेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी

जुम्ला-मनाङ जोड्ने सडकको ग्राबेल गरिँदै

जुम्ला, ९ माघ । जुम्ला- डोल्पा हुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र