Logo

Tag: सत्यमोहन जोशी

जोशीको निधनमा भोलि सार्वजनिक विदा (विज्ञप्तीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ असोज । सरकारले हिजो (आइतबार) निधन भएका संस्कृतिविद् एवम् शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा भोलि एक दिन सार्वजनिक विदा दिएको छ । जोशीको

विस्तृत पढ्नुहोस
‘सलामी’पछि जोशीको पार्थिव शरीर अस्पतालमा लगियो

काठमाडौं, ३० असोज । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गरेको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक

आजै जोशीको पार्थिव शरीर किष्ट मेडिकललाई प्रदान गरिने

काठमाडौं, ३० असोज । आइतबार उपचारको क्रममा निधन भएका संस्कृतिविद सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने भएको छ । उनकै इच्छाअनुसार अन्तिम श्रद्धाञ्जलीको लागि

शताब्दी पुरुष जोशीलाई ‘राष्ट्रिय सम्मान’ दिइने

काठमाडौं, ३० असोज । आइतबार निधनमा भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गर्ने भएको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक

शताब्दी पुरुष जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

काठमाडौं, ३० असोज । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा एक दिन सार्वजनिक विदा दिने भएको छ । जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो । जोशीको पार्थिव

जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए झण्डा, श्रद्धान्जली दिन को को पुगे ? (तस्बिर हेरौं )

काठमाडौं, ३० असोज । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको झण्डा ओढाएर श्रद्धान्जली दिएका छन् । जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शव

जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका पुर्याइयो

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको कार्यालयमा पुर्याइएको छ । जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शव यात्रा गर्दै महानगरपालिका पुर्याइएको हो । ललितपुर

जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका लैजाने तयारी गरिदै

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा लैजानै तयारी भइरहेको छ । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना

जीवनको ‘अन्तिम इच्छा’ पूरा गरेर विदा भए सत्यमोहन जोशी

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशी आफ्नो जीवनको ‘अन्तिम इच्छा’ पूरा गरेर विदा भएका छन् । चक्रसंवर पौभा निर्माण गर्ने जीवनको ‘अन्तिम इच्छा’ रहेको बताउने जोशीको आज बिहान

अन्तिम श्रद्धान्जलीको लागि जोशीको शव १२ बजेदेखि ४ बजेसम्म ललितपुर महानगरपालिकाकामा राखिने

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिने भएको छ । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको

प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनप्रति दुःख व्यक्त

काठमाडौं, असोज ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं, असोज ३० । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षीय जोशीको आज बिहान निधन भएको परिवारीक स्रोतले जनाएको छ ।