Logo

Tag: सरकार

सर्वोच्चलाई सरकारको लिखित जवाफः ‘डिजिटल पोलुसन’ नियन्त्रण गर्न टिकटकमाथि प्रतिबन्ध लगाइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ मंसिर । सरकारले सर्वोच्च अदालतमा टिकटक बन्द गर्नुको कारणसहित लिखित जवाफ पेश गरेको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले

विस्तृत पढ्नुहोस
सामाजिक सञ्जालमा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री सम्प्रेषण नगर्न सरकारको आग्रह

काठमाडौं, १६ असोज । सरकारले विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न नगराउ सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको बैठकले विशेष प्रस्ताव पारित

सरकार प्रहरी समायोजनको प्रक्रिया टुंगोमा पुर्‍याउन दृढ छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २८ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार प्रहरी समायोजनको प्रक्रिया टुंगोमा पुगाउनका लागि दृढ रहेको बताएका छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सरकार प्रहरी समायोजनको प्रक्रिया

सरकार गठनमा सभामुखको प्रयोग संसदीय लोकतन्त्रको मर्यादा विपरित : कोइराला

काठमाडौं, २१ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सरकार गठनमा सभामुखको प्रयोग हुनु संसदीय लोकतन्त्रको मर्यादा विपरित भएको बताएका छन्। बिहीबार समाजिक सञ्चालमा लेख्दै नेता कोइरालाले सरकार

सरकार ‘फेसलेस गभर्नेन्स’तर्फ उन्मुख छ : मन्त्री शर्मा

काठमाडौं, २७ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीहरूलाई आग्रह गरेका छन्। मन्त्री

सरकारले यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने तयारी गर्दै

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको

स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब

काठमाडौं, १५ जेठ । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी जम्मा

लक्ष्यअनुसार आएन वैदेशिक सहायता

काठमाडौं, १५ जेठ । चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्नुहुँदै

नयाँ गाडी र फर्निचर नकिन्ने सरकारको घोषणा

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा नयाँ गाडी र फर्निचर नकिन्ने घोषणा गरेको छ। सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि संघीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्दै

सरकारले हेटौँडा कपडा, गोरखकाली रवर र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने

काठमाडौं, ५ जेठ । सरकारले हेटौँडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको

सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थिति छ : अध्यक्ष लिङदेन

काठमाडौं, २६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थिति आएको दाबी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले सरकारलाई कर तिर्न

हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने

काठमाडौं, ७ बैशाख । सरकारले पर्यटक सवारीसाधन (हरियो नम्बर प्लेट) पर्यटकमैत्री बनाउने भएको छ। सर्वसाधरणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो। उक्त प्रयोजनका निम्ति