Logo

Tag: साउदी अरेबिया

साउदी : दिउँसो काममा लगाउन प्रतिबन्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १ । साउदी अरबमा दिउँसोको समयमा श्रमिकलाई खुला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी)

विस्तृत पढ्नुहोस
युवकको शव साउदी अरेबियामा अड्कियो, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो

खोटाङ, १६ असार । साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् । साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान

साउदी अरबका राजकुमार काठमाडौंमा

काठमाडौं, ३० फागुन : साउदी अरेबियाका विदेशमन्त्री समेत रहेका राजकुमार फेसला बिन फरहान अल साउद नेपाल आइपुगेका छन् । दुई दिने औपचारिक नेपाल भ्रमणका लागि उनी आज आइपुगेका छन् ।

हिमालय एअरलाइन्सको साउदी उडान सुरु

काठमाडौँ, ५ फागुन। हिमालय एअरलाइन्सले साउदी अरेबियाका लागि उडान सुरु गरेको छ । साउदी सिभिल एभिएसनबाट हिमालय एअरलाइन्सले उडान अनुमति पाएपछि दमाम र रियादका लागि उडान सूचारु गरेको हो ।

साउदी नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

४ माघ : साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक

साउदी अरेबिया नेतृत्वको सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण

२ माघ : यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले त्यहाँका विभिन्न शहरमा शनिबार पनि आक्रमण गरेको छ । हुथी विद्रोहीको विरुद्धमा कारबाहीका क्रममा सो सेनाले यमनको राजधानी शहर लगायतका विभिन्न

साउदीमा कोरोना बढ्दै, सरकारद्वारा सावधानीका उपायहरू पुन: लागू

एजेन्सी, १७ पुस। साउदी अरेबियामा कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सावधानीका उपायहरू पुन: लागू गरेको छ। बिहीबारदेखि लागू हुने गरी व्यावसायिक केन्द्र, बजार , मल, रेस्टुरेन्ट र क्याफेहरूको लागि स्वास्थ्य

इरानलेले ‘नकारात्मक व्यवहार’ त्याग्ने साउदी नरेशको आशा

रियाद [साउदी अरेबिया], १५ पुस: साउदी अरेबियाका नरेश सलमान बिन अब्दुलाजिज अल साउदले इरानले अस्थिर क्षेत्रीय नीतिको रूपमा वर्णन गरेको कुरालाई त्याग्ने आशा व्यक्त गरेका छन् । नरेशले भने-“इरान राज्य

यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्धारा हवाई आक्रमण

१९ मङ्सिर : साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ ।राजधानी सानामा त्यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो

साउदी अरेबिया र युएईमा पनि देखियो ओमिक्रोनको पहिलो केस

१६ मङ्सिर : साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको

साउदी अरेरिबायाको सैन्य कारबाहीमा तीनको मृत्यु, कैयौँ घाइते

१६ मङ्सिर : साउदी अरेबियाको सेनाको नेतृत्वमा बुधबार भएको एक कारबाहीमा परी यमनमा कम्तीमा पनि तीन जनाको ज्यान गएको छ ।सो कारबाहीमा परी अरु २० जना घाइते भएका छन् ।

साउदी अरेरिबायाको सैन्य विमानद्धारा यमनमा लगातार बमबारी

८ कात्तिक : साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ ।सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर