Logo

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरका मुख्यमन्त्री सोडारीलाई सर्वोच्चको राहत, चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । मुख्यमन्त्रीको दाबी पेश गरेर नियुक्ति

विस्तृत पढ्नुहोस
सुदूरका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको एकल इजलासमा

काठमाडौं,१० वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ। रिट निवेदन सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको

नियुक्त भएको २४ घण्टा नपुग्दै सुदूरका मुख्यमन्त्री सोडारी अल्पमतमा

काठमाडौं,७ वैशाख । लामो रस्साकस्सी र विवादलाई छिचोलेर सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी २४ घण्टा नपुग्दै अल्पमतमा परेका छन् । नेकपा एमाले, माओवादी केन्द्र

कांग्रेससँग मिल्ने माधवको ‘धम्की’पछि एमाले ‘ब्याक’, गठबन्धनबाटै सोडारीले मुख्यमन्त्रीको दाबी पेश गर्ने

काठमाडौं,६ वैशाख । सुदूरपश्चिम प्रदेश सरकार गठनबारे देखिएको सकस तत्कालका लागि हट्ने भएको छ । मुख्यमन्त्रीका दाबी पेश गर्न लागेका नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई एमालेले समर्थन जनाएपछि कुरा मिलेको

२ बजेसम्म एमालेले निर्णय नदिए एकीकृत समाजवादीले वैकल्पिक गठबन्धन पुनः ब्युँताउने

काठमाडौं,६ वैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित नेकपा एकीकृत समाजवादीका दिर्घ सोडारीलाई समर्थन गर्ने नगर्नेबारे निर्णय गर्न नेकपा एमालेलाई एकीकृत समाजवादीे २ बजेसम्मको अल्टिमेटम दिएको छ । सुदूरमा नयाँ सरकारमा

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौं, वैशाख ६ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन रहेको छ। यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८

राज्यमन्त्रीबाट ‘फ्याँकिएका’ कैलाश सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै

काठमाडौं,२९ चैत । प्रदेश सरकार जोगाउने र भत्काउन निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टीले शुक्रबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएको छ । विश्वासको मत पाउन नसकेपछि कमलबहादुर शाहले मुख्यम्नत्रीबाट

सुदूरमा नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

काठमाडौं,२६ चैत । सुदूरपश्चिम प्रदेशकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी सांसद रहेकी उनलाई पार्टीको निर्देशन नमानेको भन्दै सांसदबाट हटाउन पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभामा

सुदूरपश्चिममा कानुनी परामर्शपछि सरकार गठन गरिने

काठमाडौं, चैत २२ । सुदूरपश्चिममा कानुनी परामर्शपछि सरकार गठन गरिने भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छैनन्। विश्वासको

नाउपाका २ सहित ३ सांसद काठमाडौंमै बसेपछि राजीनामा दिँदै सुदूरका मुख्यमन्त्री शाह

काठमाडौं,२२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबमहादुर शाहले पदबाट राजीनामा दिने भएका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेश सभालाई सम्बोधन गरेर उनले आज राजीनामा दिन लागेका हुन् ।

प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा सुदूरका मुख्यमन्त्री शाह

काठमाडौं,२२ चैत । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले राजीनामा दिने वा विश्वासको मत फेस गर्ने भन्नेबारे निर्णय लिने अधिकारी मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको छ । आज बिहान बसेको कांग्रेस

सुदूरपश्चिममा नाउपाको नयाँ सांसदमा बोहराको नाम सिफारिस

काठमाडौं,२१ चैत । राज्यमन्त्री इन्दिरा गिरीलाई सांसद पदबाट हटाउने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नयाँ सांसदको नाममा तीर्थराज बोहराको नाम सिफारिस भएको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले