Logo

Tag: स्याउ

मुस्ताङ्गी स्वादिलो स्याउ पर्वतको शीत भण्डारमा

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, ३० फागुन । पर्वतको एक शीत भण्डार (कोल्ड स्टोर) मा हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादित स्याउ अहिलेसम्म पनि भण्डारण गरिएको छ । कुश्मा नगरपालिका–९ कटुवाचौपारीका

विस्तृत पढ्नुहोस
मुस्ताङबाट ४९ करोडको स्याउ निकासी

म्याग्दी, २२ मङ्सिर । मुस्ताङबाट यस वर्ष ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित

जुम्लाको स्याउ झापामा बिक्री

झापा, १२ कात्तिक । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका

नेपालगञ्जमा स्याउ बिक्री गर्दै जुम्लाका व्यापारी महिला

जानकी (बाँके), ५ असोज । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ । भदौको २६ गतेदेखि उनलाई नेपालगञ्जमा

मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु

काठमाडौं, १ असोज । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै

निरन्तर स्याउ खानाले रगतको मात्रा बढ्छ, अरू फाइदा यस्ता छन्

सविता सिंह ठकुरी : स्याउ सबैलाई मनपर्ने फल हो । स्याउमा विभिन्न प्रकारका पौष्टिक तत्वहरु पाइन्छ । स्याउबाट विभिन्न प्रकारका परिकारहरु बनाइन्छ । एउटा स्याउ प्रत्येक दिन खानाले कुनै रोग

स्याउको बिरुवामै भ्रष्टाचार

काठमाडौँ,१२ मँसिर । हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ । स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते

रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो

रसुवा, २५ असोज: दसैंमा फलफूलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय

मुस्ताङको स्याउ बजारमा

बलेवा, १६ असोज: चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ । दसैँको छेको पारेर मुस्ताङको स्याउ

‘बाटो छैन, स्याउ बजारमा कसरी पुर्याउने ?’

मनाङ, ३१ भदौ: यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पु¥याउन सुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका

मुस्ताङको स्याउः असोजमा मात्रै बजारमा

– तारानाथ आचार्य बलेवा, २७ भदौ : भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट

नेपालगञ्ज बजारमा जुम्लाको अर्गानिक स्याउ

नेपालगञ्ज, १९ भदौ: अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत