Logo

Tag: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच वार्ता सुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ भदौ । सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीबीच वार्ता सुरु भएको छ । अतिरिक्त सचिव डा.विकास

विस्तृत पढ्नुहोस
आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य सचिव देवकोटाको नेतृत्वमा मन्त्रालयले बनायो समिति

काठमाडौं,३१ भदौ । चिकित्सक कुटिएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले वार्ता समिति गठन गरेको छ। सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले

दश फार्मेसी सिल, दुई दर्जनलाई सचेतना

काठमाडौं, साउन ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दश वटा फार्मेसी सिल गरेको छ भने दुइ दर्जन बढी फार्मेसीलाई सचेत गराएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी

डडेल्धुरा अस्पतालका ३० वेड निःशुल्क

डडेल्धुरा, असार ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालका ३० वेड निःशुल्क गरेको छ। मन्त्रालयले डडेल्धुरासहित देशभरका सरकारी अस्पतालमा ३ हजार ५ सय २३ बेड निःशुल्क गरेको हो। सुदूरपश्चिममा

नेपाल भित्रियो मंकीपक्स

काठमाडौं, असार ३ । विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पहिलोपटक एक ६० वर्षीया विदेशी महिलामा मंकीपक्स देखिएको स्वास्थ

६७२ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,२२ जेठ । आइतबार कोरोनाका कुनैपनि नयाँ संक्रमण पुष्टि नभएकोमा सोमबार भने नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७२ जनाको नमुना

स्वास्थ्यमा २० अर्बले बजेट घट्यो

काठमाडौं, जेठ १६। सरकारले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा

कोरोना अपडेट-थप १० जनामा संक्रमण पुष्टि

काठमाडौं,११ जेठ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ५८० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि

२४ घण्टामा थपिए कोरोनाका १४ संक्रमित

काठमाडौं,१० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार कूल ८५४ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण

स्वास्थ्यमा बेथिति : बजेट एउटा शीर्षकमा, खर्च अर्कैमा

काठमाडौं, जेठ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा शीर्षकमा बजेट छुट्याएर अर्कै शीर्षकमा खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयको यस्तो त्रुटि औंल्याइएको छ ।

थप ५५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमित २५२ पुगे

काठमाडौं,१९ वैशाख । नेपालमा पछिल्लो २४ घन्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय १८ जनाको पिसीआर परीक्षण गर्दा

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,१८ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ३७५ नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य