Logo

Tag: हिंसा

नागरिकको सुरक्षा गर्न नेपाल ‘असफल’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १ । कोभिड–१९ लाई सही हिसाबले सम्बोधन गर्न नसक्दा सन् २०२१ मा नेपालमा स्वास्थ्य सेवाको अपर्याप्तता तथा असमानताको स्थिति झन् बिग्रेको मानवअधिकारसम्बन्धी एक

विस्तृत पढ्नुहोस
हिंसा र विभेदविरुद्ध सांस्कृतिक अभियान आवश्यक

काठमाडौँ, २३ मङ्सिर: सांसदहरूले सबै प्रकारका हिंसा र विभेदविरुद्ध सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । तीसौँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान र ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा

बढ्न थाले महिलामाथि हिंसाका घटना

कञ्चनपुर, १ कात्तिक: शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ । “सेफ हाउसमा अधिकांश महिला

दलित समुदायमा लैङ्गिक हिंसाका घटना बढी

गलकोट, २५ असार: बागलुङमा लैङ्गिक हिंसाका घटनामा पुरुषसमेत पीडित हुने गरेका छन् । पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएकामा क्रमशः पुरुष समेत हिंसामा परेको तथ्याङ्क सार्वजनिक भएको छ

यौन हिंसा प्रकरण : सुरक्षा घेरामा राउटे बस्ती

– प्रकाश अधिकारी कर्णाली, २९ जेठ: राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ । घटनालगत्तै बस्ती सिल गरिएको प्रशासनले

निषेधाज्ञामा महिला, बालबालिका हिंसाका ३७ घटना

चितवन, २८ जेठ: कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् । वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् । जिल्ला प्रहरी कार्यालय

विवाहको प्रलोभनमा परी एक युवती घरेलु हिंसाको सिकार

सर्लाही, १६ जेठ: सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत

१६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना

काठमाडौँ, ८ माघ: गत महिनामा मुलुकभर १६५ महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरिएको छ । महिला पुन स्थापना केन्द्र (ओरेक)ले आज सार्वजनिक गरेको महिलामाथि हुने हिंसा सम्बन्धी पुस

हिंसा मच्चिनसक्ने खतरा, सुरक्षा निकाय शतर्क

काठमाडौं, ५ माघ । देशमा फेरि ठुलो हिंसा मच्चिन सक्ने खतरा बढेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आन्दोलन शाकाहारीमा सिमित नहुने बताइसकेका छन् । उनले

यौनजन्य हिंसाका घटना वृद्धि

–लक्ष्मीप्रसाद सापकोटा पर्वत, १६ पुस: कोभिड–१९ बाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । अमानवीय र पाशविक घटना छताछुल्ल भएका छन् । बालबालिका एवं महिलामाथिको

लुम्बिनी प्रदेशमा आठ सय घरेलु हिंसा

तुलसीपुर, १९ मङ्सिर: लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८२३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका

महामारीमा घरेलु र यौनजन्य हिंसाका घटना बढी

बलेवा, २८ असोज: कोरना महामारीको समयमा पनि बागलुङमा महिला हिंसाका घटना बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय र यहाँका स्थानीय तहका न्यायिक समितिहरूमा यस्ता घटनाका मुद्दा धेरै दर्ता भएका